युवा संघका अध्यक्ष लगायतका नेताहरू गठबन्धनमा प्रवेश

गुल्मीमा नेकपा एमालेनिकट युवाहरूको संगठनका अध्यक्ष नै गठबन्धनमा प्रवेश गरेका छन् । युवा संघ, धुर्कोट गाउँपालिका (६ रजस्थलका अध्यक्ष रमेश केसी लगायतका नेताहरू गठबन्धनमा प्रवेश गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका गुल्मी…

गुल्मीमा माओबादी केन्द्रका प्रभावशालि नेता एमालेमा प्रवेश

प्रतिक खबर, कात्तिक २३,गुल्मी गुल्मीमा नेकपा माओबादी केन्द्रका क्रियाशिल केहि नेताहरु नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । बुधबार गुल्मीको सदरमुकाम तम्घास स्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओबादी केन्द्र गुल्मीका…

आज खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल?

काठमाडौं - मङ्गलबार (आज) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।…

गुल्मीमा बन्द हाटबजार सञ्चालनमा

२० कात्तिक, गुल्मी । गुल्मीमा बन्द हाटबजार सञ्चालनमा आएको छ । गएको वैशाख महिनाबाट बन्द रहेको हाटबजार पुनस् सुचारु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अन्त्य गर्न हाट बजार सञ्चालन…

हाम्रो शक्ति भनेको जनता हुन : उम्मेदवार श्रेष्ठ

गुल्मी २ प्रदेश क का गठबन्धनका साझा उम्मेदवार भुवन प्रसाद श्रेष्ठले गठबन्धनको शक्ति भनेको जनता रहेको बताएका छन । आज मुसिकोट नगरपालिका (८ दाल्कामा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अहिलेको व्यवस्थामा सर्वमान्य…

जनताका प्रिय नेता जिशी किसानहरुका समस्या सुन्न खेतबारी पुगे र मत मागे

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मी चुनावी माहोल तात्दै गएको छ । उम्मेदवारहरुले यति बेला मतदाताहरुसंग मत माग्न र आफनो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलोमा पुगेका छन् । गुल्मी क्षेत्र २ प्रदेश…

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा…

जनताले दिएको मतको पूर्ण सदुपयोग गरेका छौं – नेता ज्ञवाली

मनोज कार्की ÷कार्तिक १६ गुल्मी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचीव तथा प्रतिनिधिसभा गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमका विच प्रतिवद्धता पत्र सार्वाजानिक गरेका छन् । बुधबार उपमहासचीव ज्ञवालीले…

जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु

गुल्मीः जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । स्याङजाको आधिमुहान मिर्मी देखी सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा पानीको बहाव बढेको कारण र बर्षायामका कारण बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट…

आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने

आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन्। तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर…