गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक समिक्षा सम्पन्न

सूर्य सुनार ३१ साउन, गुल्मी गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य सेवा केन्द्र उपल्लो तम्घासद्धारा समन्वयात्मक समिक्षा गोष्ठी कार्यक्रम गरिएको हो ।…

गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

सूर्य सुनार साउन ३० गुल्मी गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनोट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नवौँ राष्ट्रिय खेलको लागी खेलाडीहरुले उत्साहका साथ नाम…

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी…

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई सुझाव संकलन

गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीले निर्वाचित जनप्रतिनिधिहरुका लागि सुझाव संकलन अभियान सुरु गरेको छ । आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई राम्रो काम गर्नको निम्ती प्रेरित गर्न सुझाव संकलनको अभियान सुरु गरेको नेकपा…

स्काई अनलाइन सुचना केन्द्रद्धारा धरमपानी प्राविमा अन्तक्रिया

प्रतिक खबर व्यूरो स्काई अनलाइन सुचना केन्द्र तम्घास गुल्मीको आयोजनामा धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। मुसिकोट नगरपालिका ३ धरमपानीमा अवस्थित धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।…

गुल्मीमा ५ हजार २ सय १९ नयाँ मतदाता थपिए

सूर्य सुनार श्रावण २९ गुल्मी गुल्मीमा पछिल्लो पटक ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगको जिल्ला…

घर घरमै गएर निशुल्क ब्यक्तिगत घटना दर्ता गर्दै रेसुंगा नगरपालिका

साउन २९,२०७९ गुल्मी जिल्लाको रेसुङगा नगरपालिकाले घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ । नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रम अनुसार घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा…

गुल्मी दरबारपालिकामा २२औ अन्तर्राष्ट्रिय युवा दिवस,म्याराथुन दौडको आयोजना 

२८,साउन,सबिन । गुल्मी दरवार गाउँपालिकाको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद र जिल्ला युवा समिती गुल्मीको समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवस,अगष्ट १२को सन्दर्भमा म्याराथुन दौडसहित बिबिध कार्यक्रम गरिएको छ ।…

वाईसियल राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी चयन

गुल्मी, साउन २८ । आगमी भदौ ३ र ४ गते काठमाण्डौंमा हुन गईरहेको वाईसिय नेपालको राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी छनौट गरिएको छ । शनिवार नेकपा माओवादी केन्द्र गुल्मी तम्घासको पार्टी कार्यालयमा बसेको वाईसियल नेपाल जिल्ला कमिटीको…

र फेरि पनि ३ नामथर कै कुरो

कृष्ण बिश्वकर्मा विजयु भन्नेहरु भन्छन नामथर केही हैन कर्म ठूलो हो । भन्नेहरू भन्छन राम्रो काम गरेपछि नाम सम्मानित भैहाल्छ । त्यसोभए दैलेखका करबिर कामीले अपराध गरेका कारण नागरिकता प्रमाणपत्रमा कुकुरे कामी भएका हुन ररु नामथर केही हैन…