समुह अनुसार हेर्नसहोस

स्थानिय

गुल्मीमा मानव अधिकार वर्ष पुस्तकको पूर्व वार्षिक समिक्षा

गुल्मीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गुल्मीले नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२३ को वार्षिक पूर्व वार्षिक समिक्षा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा सोमबार सरोकारवालाहरुको उपस्थितीमा मानव अधिकारको बिषयमा समिक्षा…

गुल्मीको चिदिचौर सवारी पार्किङमा परिणत

गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो । खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको…

गुल्मीकी  २० वर्षीया विपना: चिया बेच्दै पढ्दै, मासिक ९० हजार कमाउँदै

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुबासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उहाँले…

लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई चयन

अनिल खत्री ३ पुस, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् । प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ । जिल्ला…

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ। जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो…

अर्घाखाँचीमा श्रीमतीले गरिन् ७७ वर्षीय श्रीमानको घाँटी थिचेर हत्या

बुटवल । अर्घाखाँचीमा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन्। बलबहादुर र लक्ष्मी बिच मंसिर २४ गते साँझ घरायसी…

कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका

काठमाडौँ,२६ मँसिर । गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको…

गुल्मीको मुसिकोटमा जबर्जस्ती करणी आरोपित विक पक्राउ

गुल्मी । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका(१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती…

प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीलेलाई न्यानो कपडा वितरण गर्ने

अनिल खत्री २५ मंसिर, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गर्ने भएको छ । प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको अबसरमा जिल्लाको रेसुङ्गा नगरपालिका…

रुरुक्षेत्र गाउँपालिकाको आफनै प्रशासकीय भवन निमार्णको अन्तिम चरणमा

कृषि सम्पर्क कार्यालयबाट सेवा प्रवाह गरेको रुरुक्षेत्र गाउँपालिकाले आफनै प्रशासकीय भवनबाट सेवा दिने भएको छ । हालसम्म कृषि सम्पर्क कार्यालय बलेटक्सारको भवनबाट सेवा दिइरहेको कार्यालयले केही महिना भित्रैमा आफनै प्रशासकीय भवनबाट सेवा दिने…