समुह अनुसार हेर्नसहोस

स्थानिय

चन्द्रकोटको दिब्रुङ्ग स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन, स्वास्थ्य सेवा लिन सहज

महेश बोहरा, पौष २१ गुल्मी/ गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका १ सराङ्गमा पर्ने दिब्रुङ्ग स्वास्थ्य चौकीमा बिहिबार प्रयोगशाला स्थापना भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरे पछि ल्याव संचालनमा…

चन्द्रकोटमा संस्कृति संरक्षण गर्न पन्चेबाजा वितरण

गुल्मीमा संस्कृति संरक्षण गर्नका लागि पन्चेबाजा वितरण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न ८ तुराङमा दलित उत्थान कार्यक्रम अन्र्तगत एक लाख रुपियाँको बजेटबाट पन्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिब लक्ष्मी अर्यालले जानकारी दिनुभयो…

रिटर्नि फेडेरेसन नेपालद्धारा फरक क्षमताका बिध्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण

अजय खड्का पौष १६, गुल्मी रिटर्नि फेडेरेसन नेपालले आफ्नो  प्रथम स्थापना दिवस फरक क्षमताका बिध्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरि सम्पन्न गरेको छ । शनिवार रेसुङ्गा नगरपालिका वडा नम्बर ९ स्थित उपल्लो तम्घास माध्यमिक बिध्यालयमा रहेका…

बुद्ध माबिको ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

अजय खड्का पौष १२,गुल्मी बुद्ध माध्यमिक बिध्यालयले आफ्नो ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार रेसुङ्गा नगरपालिका वडा न ४ अर्खले स्थित बुद्ध माध्यमिक बिध्यालयले एक कार्यक्रम साथमा वार्षिकोत्सव तथा अभिभावक दिवस…

छत्रकोट सुन्ताला महोत्सव  : सुन्तला खाने र बोकेर दौड्ने प्रतियोगिता

गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो। सुन्तला खानेमा ६ सहभागी भएका…

मालिका ५ छापहिलेमा उपभोक्ता समितिलाई प्रशिक्षण

पुस ८ गुल्मी । गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले उपभोक्ता समितिलाई प्रशिक्षण दिएको छ । वडा नम्बर ५ को छापहिलेमा वडा कार्यालयले वडामा विभिन्न काम गर्न गठन भएका उपभोक्त समितिलाई प्रशिक्षण दिएको हो ।…

पाँच मिनेटमा डेढ केजी भन्दा बढी सुन्तला खाने ब्यक्ति

हुमाकान्त पोखरेल, गुल्मी ०८ पौष । तपाई एक्कैछिन सोच्नुस् त, तपाई आफैले एक पटकमा कति सुन्तला खान सक्नुहुन्छ रु अझ भनौ तपाईले पाँच मिनेटमा कति सुन्तला खान सक्नुहुन्छ रु सुन्दा अचम्म लाग्न सक्छ तर गुल्मीमा एक युवाले पाँच मिनेटमा डेढ…

सिमिचौरका २० घरपरिवारलाई खाद्यान्न वितरण

पौष ०८,गुल्मी – अनाथ तथा अपाङ्ग बालबालिकाका लागि सहयोगार्थ कार्यक्रम अन्तरगर्त गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरका २० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । शुक्रबार गुल्मी सेवा समाज ९यूएई०का उपाध्यक्ष जीवन कुवँरले वडा कार्यालयमा एक…

गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा

सागर भण्डारी,गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको भवन निर्माणसगै प्लाष्टरको काम सम्पन्न भएको छ भने झ्याल ढोकाको…

ईस्मा २ वडा कार्यालय भवनको शिलन्यास

सुमन महतारा गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नं २ को वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले सोमबार वडा कार्यालय भवनको शिलान्यास गरेकि हुन् । भ्याट बाहेक ८० लाख उन्चालीस हजार छपन्न…