समुह अनुसार हेर्नसहोस
Banner
अकबरे खुर्सानी बन्यो आम्दानीको स्रोत
गुल्मीमा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएर युवाहरु गाउँमै कृषि उद्यम गरिरहेका छन् । उनिहरुले विदेशमा भन्दा पनि बढी आम्दानी पनि गरेका छन ।
धुर्कोट गाउँपालिका १ नयाँ गाउँका चन्द्र…
वडाध्यक्षको लोभ लाग्दो कृषि कर्म
गुल्मीका एक जना वडाध्यक्षले जनताको सेवा सङै फुर्सदमा कृषि कर्म गरिरहनु भएको छ । किसान र कृषि पेसालाई प्रोत्साहन गरि गाउँलाई कृषि बाटै समृद्धि बनाउने उदेश्यका साथ निरन्तर कृषि कर्ममा लाग्नु भएको छ ।
उहाँ हुनुहुन्छ गुल्मीको सत्यवती…
मुसिकोट नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रवाह गर्दै
सूर्य सुनार
कार्तिक १४, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रवाह गरेको छ । नगरपालिकाले बुधबार सिम्ले सामुदायिक सेवा केन्द्रको शुभारम्भ गर्दै सेवा दिएको हो ।
मुसिकोट नगरपालिकाको ९ वटा वडा मध्ये भूगोलको आधारमा…
लेकाली सहकारीको ३२ औं साधारण सभा शुरु
अनिल खत्री
१० कात्तिक, गुल्मी । लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको ३२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन शुरु भएको छ । जिल्ला सदरमुकाम तम्घासमा शुरु भएको सहकारीको वार्षिक साधारणसभाको उद्घाटन रेसुंगा…
गुल्मीमा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुने
अनिल खत्री
८ कात्तिक, गुल्मी । गुल्मीमा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुने भएको छ । स्क्रबल क्लवको आयोजनामा जिल्ला सदरमुकाम तम्घासको सिद्धबाबा माध्यमिक विद्यालयमा हुने १० औं राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता बारे पत्रकार…
गुल्मी प्रशासनमा सेवाग्राहीको चाप बढ्यो
सूर्य सुनार
कार्तिक ७,
गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड बढेको छ । दशै तिहारपछि प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेको हो ।
चाडपर्व मनाउन घर आएकाहरुले त्यही मौका पारेर सरकारी…
गुल्मीमा ६९ ओँ प्रहरी दिवस मनाइयो
सूर्य सुनार
असोज ३०, गुल्मी
गुल्मीमा ६९ ओँ प्रहरी दिवस बिविध कार्यक्रम गरी मनाइएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय गुल्मीमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीद्धारा आयोजित पुरुष डबल ब्याटमिटन…
गुल्मीमा दशैं तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना
अनिल खत्री
१८ असोज,गुल्मी । गुल्मीमा दशै, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता…
गुल्मीको “टिमुरे सामुदायिक होमस्टे” सहित नेपालका तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा
सरकारले ४५औं विश्व पर्यटन दिवसका अवसरमा तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा गरेको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले तीन होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको हो । जसमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ स्थित टिमुरे…
अविरल वर्षासँगैको पहिरोले तम्घास रिडी सडक अवरुद्ध
अनिल खत्री
१२ असोज, गुल्मी । अविरल वर्षासँगै पहिरोले तम्घास रिडी सडक अवरुद्ध भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको वडानम्बर-३ लुम्छा र गुल्मीदरबार गाउँपालिकाको वडानम्बर- ४ बिरवासमा पहिरोले कालोपत्रे सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला…