शुभ लक्ष्मी क्लिनिकद्धारा रेसुंगा क्षेत्रमा बृहत् सरसफाइ सम्पन्न

गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगाको बृहत् सरसफाइ गरिएको छ। रेसुंगा पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म सरसफाइ तथा मुख्य विश्राम स्थलमा कुहिने, नकुहिने र धातुजन्य फोहोर संकलनको स्ट्यान्डसहित ११ सेट ३३ थान डस्टविन वितरण…

विबाहको खर्च रकम कटाएर गाउँमै स्वास्थ्य शिबिर

अनिल खत्री पौष १४, गुल्मी हाम्रो समाजमा विबाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विबाहको खर्च रकम कटाएर आफनै गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ…

गुल्मीको मुसिकोटमा साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न

सूर्य सुनार पौष १० गुल्मी गुल्मीमा साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा गरिएको हो । साना…

खुकुरी युथ क्लबद्वारा ट्राफिक नियमका बोर्डहरु बजारमा राखियो

सूर्य सुनार पौष ४ गुल्मी खुकुरी युथ युवा क्लब तम्घासले सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमका बोर्डहरु बजारमा राखेको छ । अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नगरि हुने हुँदा त्यसको न्यूनिकरणको लागि…

मुसिकोटमा हुने भलिबल प्रतियोगिताको उद्धघाटन सांसद भुसालद्धारा गरिने

पौष ०४ गुल्मी लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले मुसिकोट नगरपालिका भित्रका क्लबहरु बिच हुने पुरुष भलिबल प्रतियोगिताको उद्धघाटन गर्नुहुने भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा यही पौष ६ र ७ गते हुन गरिरहेको नगरपालिका भित्रका…

जन्मदिनमा आशा अपाङ्ग केन्द्रलाई खाद्यान्न सहयोग

सूर्य सुनार पौष ३ गुल्मी पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पाटीसमेत गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा गुल्मी उद्योग सघंका वरिष्ठ…

बाख्रेछेडा टोल विकास समितिद्धारा फोर्टिन स्टार युवा क्लवलाई सहयोग

सूर्य सुनार पौष ०३ गुल्मी बाख्रेछेडा टोल विकास समितिले फोर्टिन स्टार युवा क्लवलाई पुरुष फुटबल प्रतियोगिता संचालनको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बिच क्लबलाई सहयोग गरिएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १ र २ का टोल…

गुल्मीमा हराएका बालक जंगलमा मृत फेला

अनिल खत्री २ पुस, गुल्मी । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर ३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ । मंसिर २२ गते घरबाट हराएका…

पहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार

अनिल खत्री पौष ०१, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ । कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर…

किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक

मोडल तथा सर्जक किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक भएको छ । रुकुम जिल्लामा जन्मिएका मगर हाल रोजगारीका सिलसिलामा अमेरिकामा छन । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भैरहेका छन । गित संगितमा सानैदेखि रुचि भएका उनी बिदेशमा…