पहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार

अनिल खत्री पौष ०१, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ । कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर…

किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक

मोडल तथा सर्जक किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक भएको छ । रुकुम जिल्लामा जन्मिएका मगर हाल रोजगारीका सिलसिलामा अमेरिकामा छन । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भैरहेका छन । गित संगितमा सानैदेखि रुचि भएका उनी बिदेशमा…

युवालक्षित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिनेछ –  ज्ञवाली

काठमाडौं -  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिने खतरा रहेको बताएका छन्। शुक्रवार महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा कुरा गर्दै उपमहासचिव ज्ञवालीले…

मुसिकोटमा यही पौष ६ देखी भलिबल प्रतियेगिता हुने

सूर्य सुनार मंसिर २८ गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा नगरपालिका भित्रका क्लबहरु बिच खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सफल युवा क्लब मुसिकोटले खुल्ला पुरुष वडास्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक…

चक्रेश्वर मेलामा चन्द्रकोट गाउँपालिकाको कृषि प्रदर्शनी

उदय शान्ति युवाक्लवको आयोजनामा चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा चक्रेश्वर मेला सञ्चालन भएको छ । साही मेलाको अवसरमा गाउँपालिकाले कृषि मेला प्रदर्शनी सम्पन्न गरेको हो । कृषि मेला प्रदर्शनीमा गाउँपपालिका भित्रका १५ जना कृषकले आफ्नो कृषि उपज…

पृथ्वी माध्यामिक विद्यालयको ६७ औँ वार्षिकोत्सव सम्पन्न

सूर्य सुनार मंसिर २५, गुल्मी गुल्मी मुसिकोट नगरपालिका ३ अवस्थित पृथ्वी माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरेर ६७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले छात्रा र छात्र विच भलिबल प्रतियोगिता,गायन प्रतियोगिता सहित…

चन्द्रकोटका पर्यटकीयस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री : श्रीपाली

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री  सुशीला श्रीपाली ठकुरीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । सोमबार वाला चतुर्दशीको अवसर पारेर राज्य मन्त्री श्रीपालीले…

गुल्मीको चन्द्रकोट गाउँपालिकामा मंसिर २५ गते सार्बजनिक विदा

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले मंसिर २५ गते सोमबार पालिकाभरमा सार्वजनिक विदा दिएको छ । चन्द्रकोट क्षेत्रको ऐतिहासिक, धार्मिक एंव साँस्कृतिक महत्व बोकेको बालाचतुर्दशी / शतबीज छर्ने पर्वको असरमा सार्वजनिक विदा दिएको गाउँपालिकाका…

गुल्मीमा प्रेस काउन्सिलको आचारसंहिता जागरण कार्यक्रम

प्रेस काउन्सिल नेपालले गुल्मीमा पत्रकारसँग पत्रकारिता आचार संहिता जागरण कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा काउन्सिलले आयोजना गरेको जागरण कार्यक्रमम पत्रकारलाई पत्रकारिता अन्तर्गत गर्न हुने र गर्न नहुने कुराको बारेमा…

चन्द्रकोटले मनायो २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

चन्द्रकोट गाउँपालिका गुल्मीले मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास“ भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य…