नेपाली काँग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलन गर्ने

४ मंसिर, गुल्मी । नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर काँग्रेस पार्टीले हालसम्म गरेको कामको समिक्षा र आगामी कार्ययोजना बारे जानकारी दिने उदेश्य…

रेसुङ्गाका चेतमान मंसिर १ गतेदेखी सम्पर्क बिहिन

सूर्य सुनार मंसिर ४, गुल्मी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ७ भुजेलखर्क निवासी चेतमान चुँदरा सम्पर्क बिहिन भएका छन् । मंसिर १ गते दिउँसो १२ः ३० बजे घरबाट निस्किएका चुँदरा अहिलेसम्म घर नफर्किएको परिवारले जानकारी दिए । ६२…

गुल्मीको उपल्लो तम्घासमा महोत्सव सुरु

१५ कात्तिक, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको उपल्लो तम्घासमा महोत्सव सुरु भएको । गुल्मी उद्योग संघ गुल्मीको आयोजनामा ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ…

गुल्मी महोत्सवको तयारी पुरा, कृत्रिम खादा माला प्रयोग नगर्ने  

     अनिल खत्री      १४ कात्तिक, गुल्मी । गुल्मी महोसत्वको तयारी पुरा भएको छ । कार्तिक १५ देखि २५ गतेसम्म हुने गुल्मी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको गुल्मी उद्योग संघले पत्रकार सम्मेलनको मार्फत जानकारी दिएको हो ।     महोत्सवमा…

गुल्मीमा गोठमा आगलागी हुँदा पाँच लाखको क्षति

गुल्मी । गुल्मीमा एक गोठमा आगलागी भएको छ । जिल्लाको मालिका गाउँपालिका ६ फुलबारी बस्ने रामप्रसाद भण्डारीको गोठमा आगलागी भएको हो । गएराती २स्४० बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब…

गुल्मीमा जंगली च्याउ खाँदा ३ जना बिरामी

गुल्मी । गुल्मीमा जंगली खाँदा ३ जना बिरामी भएका छन् । जिल्लाको ईस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीए सरिता कुमाल ११ वर्षीए बिमल कुमाल र ८ वर्षीए सुस्मा कुमाल बिरामी भएका हुन् । जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनालाई…

पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

गुल्मी, १४ कात्तिक । गुल्मीमा हुने प्रथम पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको छ । कातिक् १५ गतेदेखि १८ गतेसम्म सन्चालन हुने पालिकास्तरिय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको आयोजक जिल्ला भलिबल संघ गुल्मीले…

गुल्मीमा दशैंपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप बढ्यो

दशैंपछि कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्रहीको अत्याधिक चाप बढेको छ । चाडपर्व मनाउन आएकाहरु यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत बनाउन आउने गरेकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको…

संचारकर्मी अनिल खत्रीको “आधा रातैमा” बजारमा

गुल्मी । गुल्मीको मदाने गाउँपालिका ०१ अग्लुङ्गमा जन्मिएका अनिल खत्रीको लोकदोहोरी गित “आधा रातैमा” एल्बम सार्बजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको…

गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ

गुल्मी । गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका - ४ अर्खबाङ्गमा दसैं त्रयोदशीमा भएको सराय नाच सकिएपछि साँझ मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी…