पेंगा निम्न माध्यामिक विद्यालयको ६२ औँ वार्षिकोत्सव सम्पन्न
गुल्मी सूर्य सुनार फागुन १२
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ अवस्थित पेंगा निम्न माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरेर ६२ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न विधामा कार्यक्रम गरि मनाएको हो ।
खुल्ला…