गुल्मी उद्योग संघको आयोजनामा प्रथम ऐतिहासिक महोत्सव हुँदै
गुल्मी । गुल्मीको समग्र पहिचानका लागि यसपटक उपल्लो तम्घासमा महोत्सव हुँदैछ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ९ तम्घासस्थान मन्दिर नजिकै गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।…