गुल्मीको एउटा यस्तो मन्दिर :जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ
अनिल खत्री
२१ असोज, गुल्मी । गुल्मी जिल्ला सदरमुकाममा एउटा यस्तो मन्दिर छ जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ । जुन मन्दिर धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।
तम्घासमा सबैभन्दा पुरानो…