गुल्मीमा बेवारिसे शव फेला
गुल्मीमा बेवारिसे अबस्थामा शव फेला परेको छ ।
जिल्लाको सत्यवती गाउँपालिका वडा – ४ लुम्दिखोला स्थित बढीगाड खोलाको किनारमा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभाट चौधरीले जानकारी दिनुभयो ।
सडेको…