मर्भुङ्ग- रुपन्देही सम्पर्क समाज द्वारा थानपती निमाविलाई साउण्ड सिस्टम प्रदान !

असार २६ गुल्मी । मर्भुङ्ग- रुपन्देही सम्पर्क समाजले ,मालिका गाउँपालिका -८ स्थित थानपती निम्न माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेको छ । मंगलबार मर्भुङ्ग - रुपन्देही सम्पर्क समाजका अध्यक्ष थानेश्वर अर्याल ,सदस्य खुमराज खड्काले…

चन्द्रकोटका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषिजन्य उपकरण वितरण

महेश बोहरा, असार २६ गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले मंगलबार कृषकलाई कृषिजन्य उपकरण समाग्री वितरण गरेको छ । ५० प्रतिशत लागत साझेदारीमा एक कार्यक्रमका वीच चन्द्रकोट गाउँपालिकाका कृषकलाई कृषिजन्य यन्त्र उपकरण वितरण  गरिएको हो…

खोलाबाट पानी ल्याउँदा ठूलै उत्सव मनाउने अवस्थामा छौ : रास्वपा उपसभापति अर्याल

अजय खड्का असार २६, गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्र्टीका सांसद तथा पर्वमन्त्री समेत रहेका उपसभापति डोलप्रसाद अर्यालले अहिलेको अवस्था सम्म आइपुग्दा पनि खोलाबाट बस्तीमा पानी ल्याउदा त्यसलाई नै ठूलो उपलब्धी सम्झेर उत्सव मनाउने अवस्था…

४ सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु

गुल्मीमा ४८८रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख गंगाकुमारी…

गुल्मीमा टिकट नकाटी यात्रु राख्नेलाइ कारबाही गरिने

गुल्मी ,असार २५ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीमा सार्वजनिक यातायातहरुले टिकट नकाटी यात्रु बोक्ने र तोकिएको भन्दा बढी भाडा लिए कारवाही गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केशीले सोमबार यातायात ब्यवसायीहरुलाई जिल्ला…

बिदेशमा १२ वर्षको कर्मपछि अहिले गाउँमै व्यावसायिक घाँस खेती

सन्तोष महतारा, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल केसी १२ वर्ष बिदेशको कर्मपछि गाउँमै फर्केर व्यावसायिक घाँस खेती सुरु गर्नुभएको छ । उमेरले ३८ वर्ष पुग्नुभएका केसीले विगत चार वर्षदेखि घाँस खेती सुरु गरि हाल…

चन्द्रकोटका आरन व्यवसायीका लागि औजार वितरण

महेश बोहरा, असार २५ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आरन व्यवसायीका लागि आवश्यक पर्ने औजार वितरण गरेको छ । आइतबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ४१ जना परम्परागत आरन व्यवसायिहरुका औजार वितरण गरिएको हो । उनिहरुका…

आजदेखि साउने सोमबारको व्रत सुरु

काठमाडौं : चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको…

गुल्मीमा ४ सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु

तिलाचन पाण्डे असार २५, गुल्मीमा ४८८रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई…

छत्रकोटले ९एसईईमा २.८ जिपिए भन्दा माथि ल्याएर पालिकामै पढे पूर्ण छात्रवृत्ति प्रदान गर्ने

जनक पन्थ असार २२ गुल्मी २१ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा २.८ जि।पिएभन्दा माथि ल्याएका पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । विद्यार्थीले ११ र १२ पालिका भित्रका विद्यालयमा अध्ययन…