गुल्मी प्रशासनले टाइम कार्ड लागू गरेसंगै नागरिकलाई सहज

सूर्य सुनार पौष २८, गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीले नियमित सेवा प्रवाहमा सहजता ल्याउन टाइम कार्ड प्रणाली लागु गरेको छ । कार्यालयबाट हुने सम्पूर्ण सेवामा सहजता ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागु गरेको हो ।…

हेफरको सहयोगमा किसानलाई सहुलियत कर्जा

गुल्मी । कृषि र पशु उद्यमी तयारको लागि गुल्मीमा सहुलियतपुर्ण कर्जा हस्तान्तरण गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका किसानका लागि गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कार्यक्र चलिरहेको छ । हेफर प्रोजेक्ट नेपालले…

सभामुखको चुनाव माघ ५ गते हुने

सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल…

हिउँदयामको डेढ महिनासम्म पानी नै परेन, तत्काल पर्ने सम्भावना पनि छैन

आज देशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् विनु महर्जनका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिकदेखि समान्य बदली हुने सम्भावना छ । अन्य क्षेत्रको मौसम सामान्यतया…

प्रधानमन्त्री दाहाललाई प्रचण्ड बहुमत,२६८ सांसदको समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ ४ को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । दाहाल गएको १० पुसमा सात दल र…

अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र

सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ । सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७…

रेसुङ्गा विमानस्थलमा १६ बर्ष पछि तारा एअरको विमानको सफल

रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफल भएको छ । आज विहान १२ बजे तारा एयरको ९ एन.ए.एल ओ ट्वीनेटर ४०० विमानले सफतापूर्वक रेसुङ्गा विमानस्थलमा अवतरण गरेको हो । २०६३ मा शिलान्यास भई २०७१ सालदेखि निर्माण शुरु भएको विमानस्थल १६…

मैत्री बहुउदेश्यीय सहकारी संस्था तम्घासको २१ औँ साधारण सभा सम्पन्न

सूर्य सुनार पौष २३, गुल्मी मैत्री बहुउदेश्यीय सहकारी संस्था तम्घासको २१ औँ साधारण सभा निर्णय प्रमाणित गर्ने सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको मैत्री उदेश्य सहकारी संस्थाको आफ्नै भवनमा कार्यक्रम गरि…

सहकारीले रोजगारीको वातावरण सिर्जना गरेको छ, लुम्बिनी प्रदेश सासंद भुसाल

लुम्बिनी प्रदेशका सासंद डिल्लीराज भुसालले पछिल्लो समय सहकारीको माध्यमबाट रोजगारीको वातावरण सिर्जना भएको बताउनुभएको छ । शुक्रबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा उज्यालो बहुउदेश्य सहकारी संस्थाको तेस्रो साधारण सभा कार्यक्रममा बोल्दै विदेश…

स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु

हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु हुँदैछ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पुस…