आन्तरिक लोकतन्त्रको अभावले इमानदार र सक्षम कार्यकर्ता पीडित बनेः स्वतन्त्र उम्मेदवार डा.भुसाल

अजय खड्का असोज २८ , गुल्मी । गुल्मी क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर दामोदर भुसालले आफ्ना चुनावि प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस र गठबन्धनको बिद्रोह गरेर गुल्मी क्षेत्रनम्बर–२ मा प्रतिनिधि सभा तर्फ…

संबिधानको रक्षा गर्न गठबन्धन : नेता भण्डारी

गुल्मीः गुल्मी निर्वाचन क्षेत्र नम्वर एकका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संबिधानको रक्षा गर्नका लागि गठबन्धन भएको बताएका छन् । निर्वाचन क्षेत्र नम्वर एकको संयुक्त गठबनधन निर्वाचन परिचालन समितिको…

एउटै पदमा २५ वर्ष अघिदेखि कै प्रतिस्पर्धी

अनिल खत्री २८ असोज, गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिषपर्धि उम्मेदवार बनेका छन् । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका…

गुल्मीमा गठबन्धनको चुनावी बैठक सम्पन्न

गुल्मी असौज २८ । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका दुईवटै प्रदेशमा चुनावी बैठक सम्पन्न भएको छ । प्रदेश ‘क’ को बैठक इस्मा गाउँपालिकाको झरना र ‘ख’ को बैठक मालिका गाउँपालिकाको सिमलटारीमा सम्पन्न भएको हो । बैठकले दुवै प्रदेशमा आवश्यक…

स्वरोजगारलाई पहिलो प्राथमिकतामा राख्छु :नेता पाण्डे

अमर पन्थ , बुटवल नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं. १ प्रदेश ख का उम्मेद्वार फर्सुराम पाण्डेले आफ्नो पहिलो प्राथमिकता सबैलाइ स्वरोजगार बनाउनु रहेको बताएका छन ।  छत्रकोटको स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने…

एमालेहरुको गठबन्धन अपवित्र छः प्रदेश उम्मेदवार बुद्धि जिसी

असोज २७ गुल्मी । नेकपा माओवादी केन्द्रका युवा नेता तथा गुल्मी २ ञखझ प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले नेकपा एमाले सहितका दलले गरेको चुनावी गठबन्धन अपवित्र भएको आरोप लगाएका छन् । आज संघीय निर्वाचन क्षेत्र न २ ञकझ ले गरेको चुनावी…

दामोदर भुसाल अब काङ्ग्रेस हुनु हुन्न , कोहि पनि बागी उम्मेदवार छैनन् – सभापती पन्थी

असोज २७ गुल्मी । नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसाल अब नेपाली काङ्ग्रेसको साधारण सदस्य पनि नरहेको बताएका छन् । आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ञकझले गरेको चुनावी…

गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाखको क्षति

२७ असोज, गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । बुधबार साँझ ७…

जन्मदिनको खर्च कटाएर मन्दिर निर्माण गर्न आर्थिक सहयोग

सूर्य सुनार २६,असोज गुल्मी पछिल्लो समय जन्मदिन मनाएर फजुल खर्च गर्नुको सट्टा सामाजिक क्षेत्रमा त्यो रकम खर्च गर्ने गरेको पाइन्छ । त्यस्तै एक उदारण हुनुहुन्छ, गुल्मीदरबार गाउँपालिका १ लुम्पेककी विजया सिहँमल्ल, उहाँले आफ्नो जन्म दिनको अवसरमा…

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी

हुमाकान्त पोखरेल गुल्मी, २६ असोज । गुल्मीमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवारी दिएका नरेन्द्र बहादुर अर्यालले बुधबार निर्वाचन अधिकृतको…