जिल्ला मै पहिलो पटक चन्द्रकोटमा टोल फ्रि नम्बर संचालन

महेश बोहरा, असोज १३ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्ला मै पहिलो पटक टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ । चन्द्रकोट गाउँपालिकाले नागरिकहरुमा सरल र सहज सूचना संचार प्रदान गर्न साथै…

रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिगद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

सूर्य सुनार १३ असोज, गुल्मी रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई…

गुल्मीमा चाडपर्व लक्षित सुरक्षा ब्यबस्था कडा

असोज १३ ,२०७९ गुल्मीः गुल्मी जिल्लाका प्रहरी उपरीक्षक अर्जुन रानाभाटाले गुल्मीमा चाडपर्व लक्षित सुरक्षा ब्यबस्थालाई कडा बनाएको बताएका छन् । केही दिन पहिले गुल्मी जिल्लामा काज सरुवा भई आउनुभएका रानाभाटले जिल्ला स्थित पत्रकारहरुसंगको भेटघाट…

रिडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर स्दुई हजार बढीले लिए सेवा

हुमाकान्त पोखरेल असोज १०,२०७९ गुल्मीः पाल्पाको रिब्दिकोट गाउँपालिका –१ की ज्ञानीकला कुमाललाई केही समय पहिलेबाटै कान कराउने, निद्रा नलाग्ने जस्ता समस्या देखा पर्न थाल्यो । उक्त रोगको उपचार गराउन उनी पाल्पाको प्रवास अस्पतालमा जानुपथ्र्यो ।…

२४ सै घण्टा डाक्टरसहितको सेवा गुल्मीदरबारको बीरवासमा

हुमाकान्त पोखरेल असोज १०,०७९ गुल्मी स्गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ विरवासमा ल्याबसहितको मेडिकल सेवा सुरु भएको छ । विरवास हेल्थ क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टरले सोमबारदेखि नियमित रुपमा सेवा सुरु गरेको हो । सेन्टरको सोमबार एक…

चाडपर्वलाई लक्षित गर्दै सम्भावित दुर्घटना न्यूनिकरण गर्न कृत्रिम अभ्यास

अजय खड्का असोज १०,गुल्मी आउदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् ब्यबस्थापन समिति गुल्मीको आयोजनामा सोमबार सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नका…

मुसिकोट ३ मा सहकारी सुपथ तथा कोशेली घर संचालनमा

सूर्य सुनार १० असोज गुल्मी गुल्मीको मुसिकोट नगरपालिका ३ मैदानमा साना किसान कृषि सहकारी संस्था लि. वडागाउँद्वारा संचालित सुपथ तथा कोशेली घरको सोमबार उद्धघाटन गरिएको छ । मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले एक कार्यक्रमका बिच…

कांग्रेसमा असन्तुष्ट पक्षले थाल्यो आन्दोलन, सानेपामा धर्ना दिने निर्णय

काठमाडौं - नेपाली कांग्रेसका संस्थापनइतर समूहका थप आन्दोलनको घोषणा गरेको छन्। सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन्। सभापति शेरबहादुर देउवा पक्ष विरूद्ध डा. शेखर कोइराला र गगन थापा…

युवापुस्तामा लोकप्रिय बन्दै हाँस्य टेलिश्रृखंला ‘अति भो’

रुपन्देही । हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरुमाझ लोकपृय बन्दै गइरहेको छ। हाँस्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरन्जन दिने उद्देश्यका साथ शुरु भएको यो टेलिसिरियलले आफ्नो प्रशारणको एक सय १७ भाग पूरा गरेको निर्देशक…

शिक्षकको अभाब टार्न गुल्मीको इश्मामा स्वंयसेवक शिक्षक

अजय खड्का असोज ९,गुल्मी गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले शिक्षकको अभाव टार्न स्वंयम सेवक शिक्षकको ब्यवस्था गरेको छ । शिक्षकको अभावमा पठन पाठनमा समस्या नहोस भनेर स्वयम सेवक शिक्षक राख्ने ब्यबस्था मिलाएको हो । कुनै शिक्षक १५ दिन भन्दा…