धुर्कोट वस्तुमा झोलुङ्गे पुलको शिलन्यास

प्रतिक खबर ब्यूरो भदौ १६,०७९ गुल्मी ःगुल्मीको धुर्कोट गाउँपालिका –५ वस्तुमा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ ।वस्तु विचित्र गुफा नजिकैदेखि राङदल फेदीसम्म जोड्ने ३७० मिटर लामो पुलको बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिलन्यास…

गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवक पक्राउ

प्रतिक खबर ब्यूरो भदौ १६,२०७९ गुल्मीः गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय…

गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा

टोपलाल अर्याल गुल्मी, १३ भदौ गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गरिएको छ । १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पुराभएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गरिएको हो । गुल्मी जिल्ला ३० चैत…

सवारी दुर्घटनामा दिदीभाइको मृत्यु

रूपन्देही तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा–३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ सात वर्षीय सुग्रीमको मृत्यु भएको हो।…

रेसुङ्गा नगरपालिकाद्धारा प्रमुख प्रशासकिय अधिकृतलाई बिदाई तथा नयाँलाई स्वागत

सूर्य सुनार भदौ १३ गुल्मी रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा झन्डै चार वर्ष नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्य सम्पादन…

नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीद्धारा सामुदायिक विद्यालय बन्दको आव्हान

नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले जिल्लाभरका सामुदायिक विद्यालयहरुमा बन्दको आव्हान गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय समितिको निर्णय अनुसार जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा बन्दको आव्हान गरेको हो । परिषद्ले…

चन्द्रकोट ६ क्वाङदीमा जिप दुर्घटना, ५ जना घाइते

प्रतिक खबर ब्यूरो गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ६ क्वाङदीमा जिप दुर्घटना भएको छ । चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर बजार देखि रुपाकोट जाँदै गरेको जीप दुर्घटना भएको हो । लु १ ज १८३४ नम्बरको गाडी दुर्घटना हुँदा चालक सहित ५ जना…

जय जय कोटेश्वर भजनमा टिकटक बनाउने उत्कृष्ट ९ जनालाई नगद सहित सम्मान

शनिबार भाद्र ११ गते ‘कुशेऔंसीु अनि बाबाको मुख हेर्ने दिन जय जय कोटेश्वर समूहले आँपचौरको पबित्र भूमी लुकेको स्वर्ग कोटेश्वरलाइ देश बिदेशमा चिनाउनको लागी तयार गरेको  जय जय कोटेश्वर  भजनमा उत्कृष्ट टिकटक बनाउने अनि साउनको अन्तिम…

आसन्न निर्वाचनबाट माओवादी केन्द्र २०६४ को अवस्थामा आँउछ : नेता बुद्धि जिसी

नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र २०६४ को अबस्थामा फर्कने बताउनुभएको छ । अखिल क्रान्तिकारी बुटवल बहुमुखि क्याम्पसका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा संयोजक जिसीले…

अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ – उपमेयर डंगोल

१२ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् । उनले सामाजिक…