न्यु साउथ वेल्स च्याम्पियनसिप प्रतियोगितामा,गुल्मीका बिकल पौडेललाई कास्य पदक 

साउन २३ गुल्मी । गुल्मीका तेक्वान्दो खेलाडी बिकल पौडेलले अस्ट्रेलियामा सम्पन्न न्यु साउथ वेल्स राज्य च्याम्पियनसिप प्रतियोगितामा कास्य पदक हात पारेका छन् । च्याम्पियनसिप तथा राष्ट्रिय छनोट प्रतियोगितामा उनले कास्य पदकको उपाधी हासिल गरेको…

गुल्मीको धुर्कोटमा घर बीमा कार्यक्रम सुरु

साउन २३ गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा योजना ल्याएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कच्ची घरहरुले २ सय २५ रुपैयाँमा बीमा गर्नसक्ने जनाएको छ । सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र…

मानसिक अवस्था ठिक नभएकी महिलालाई जवरवस्ती करणी गरेको आरोपमा सुनार पक्राउ

साउन २३ ,२०७९ गुल्मीः गुल्मीमा मानसिक अवस्था ठिक नभएकी ३५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । यहि साउन २० गते साँझ मालिका गाउँपालिका ७ का १९ वर्षीय रामबहादुर…

स्काई अनलाइन सुचना केन्द्र तम्घासद्धारा मुसिकोटका गरिब तथा जेहन्दार विद्यार्थी लाई शैक्षिक सामाग्री

प्रतिक खबर व्यूरो, श्रावण २२ गुल्मी स्काई अनलाइन सुचना केन्द्र तम्घास गुल्मीको आयोजना संचालित विद्यार्थी जागरण अभियान अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका ३ मा अवस्थित जनजागृती माध्यमिक बिद्यालयमा अध्ययनरत ५ जना गरिब तथा जेहन्दार विद्यार्थी…

गुल्मीमा कोभिड खोप अभियान : ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्याल गुल्मी, २२ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सुरु भएको छ । जसका लागि सरोकारवालासंग छलफल तथा जनशक्ति व्यावस्थापन, प्रशिक्षण र योजना निर्माणको काम…

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै

हुमाकान्त पोखरेल साउन २२,२०७९ गुल्मीः गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत गरियो । लाखौँ खर्च गरेर गरिएको ममर्त पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवम् बजारका मुख्य ठाउँमा समेत…

पैंचो पसल प्रालिलाई अन्तराष्ट्रिय गुणस्तर मान्यता

साउन २२,२०७९ गुल्मीःपैंचो पसल प्रालिले अन्तराष्ट्रिय गुणस्तरको मान्यता पाएको छ । गुल्मीमा प्रधान कार्यालय रहेको पैंचो पसल प्रालिले आगामी तीन वर्षको लागि अन्तराष्ट्रिय गुणस्तरको मान्यता पाएको हो । गुणस्तर व्यवस्थापन प्रक्रिया,…

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

साउन २२ ,२०७९ गुल्मीः गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु २ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षका…

सफा चन्द्रकोट निमार्णका लागी गाउँपालिका क्षेत्रमा डस्विन बितरण

प्रतिक खबर व्यूरो, गुल्मी : “हामी बनाउछौ, हाम्रो चन्द्रकोट सफा चन्द्रकोट“ भन्ने अभियान सहित गुल्मीको चन्द्रकोट गाउँपालिकाले डस्बिन वितरण तथा वातावरणीय सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अघिल्लो आर्थिक वर्षको कार्यक्रम अनुसार यस बर्ष…

मुसिकोट वडा नं १ वडा कार्यालयले डस्बिन वितरण गर्यो

प्रतिक खबर व्यूरो गुल्मी । वडा र समाज सफा राख्न गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ वडा कार्यालयले डस्बिन वितरण गरेको छ । सरसफाई कार्यक्रम अन्तर्गत वडा अन्तर्गत रहेका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था, प्रहरी चौकी, वडा कार्यालय लगायत…