समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु

सूर्य सुनार बैशाख २२, गुल्मी गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाकी ५५ बर्षिय विष्णु रानाको घरमा लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिदाँ मृत्यु…

विद्यार्थीसंग अध्यक्ष कार्यक्रमबाट मालिकाका सयौं विद्यार्थी लाभाम्बित

सूर्य सुनार बैशाख २२, गुल्मी गुल्मीको जिल्लाको मालिका गाउँपालिकाले विद्यार्थीसंग अध्यक्ष कार्यक्रम सुरु गरेको छ । विपन्न अशक्त तथा अनाथ विद्यार्थीलाई प्रोत्साहन तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उदेश्य सहित उक्त कार्यक्रम संचालन…

एमाले गुल्मीद्धारा नेता, कार्यकर्तालाई आगोलागी पीडितको क्षेत्रमा राहत र उद्दारको कार्यमा जुटन…

अनिल खत्री २१ वैशाख, गुल्मी । नेकपा एमाले गुल्मीले आगोलागीका घटनाहरु बढ्दै गएकाले पार्टीसँग सम्बद्ध मातहत कमिटी, नेता, कार्यकर्ता, जनवर्गीय संगठनलाई सचेतना र सतर्कता सहित निरन्तर राहत र उद्दारको कार्यमा जुटन विशेष अनुरोध गरेको छ । बिहीबार…

प्रेस स्वतन्त्रतामाथि संकुचन हुन दिइँदैनः प्रधानमन्त्री प्रचण्ड

२१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा…

इस्मा र मुसिकोटका अग्नी पीडितलाई मुसिकोट बडागाउँ रेडक्रसको आर्थिक सहयोग

सूर्य सुनार बैशाख २१ गुल्मी इस्मा र मुसिकोटका अग्नी पीडितलाई नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मीले आर्थिक सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ र इस्मा गाउँपालिका उपध्याक्ष…

गुल्मीका अग्नी पीडितलाई अनेम संघ गुल्मीको सहयोग

सूर्य सुनार १८ बैशाख गुल्मी गुल्मी जिल्लाका अग्नी पीडितलाई अखिल नेपाल महिला संघ गुल्मीको तर्फबाट आर्थिक सहयोग गरिएको छ । मंगलबार प्रतिनिधि सभा सदस्य समेत रहनुभएकी अनेम संघ केन्द्रिय सदस्य विजुला रायमाझीले एक कार्यक्रमका बिच सहयोग…

गुल्मी सिर्सेनी समाज रुपन्देहीले नयाँ २०८१ को भित्तेपात्रो विमोचन

सूर्य सुनार १८ बैशाख गुल्मी गुल्मी सिर्सेनी समाज रुपन्देहीले नयाँ २०८१ को भित्तेपात्रो विमोचन गरेको छ । मंगलबार प्रधानमन्त्री कार्यालयका जनसम्पर्क विज्ञ बुद्धी जिसीले एक कार्यक्रमका बिच विमोचन गर्नुभएको हो । गुल्मीमा जन्मथलो भएर…

गुल्मी सेवा समाज युएईको आयोजनामा रुरु रेसुङ्गा साँस्कृतिक साँझ २ हुर्दै

प्रतिक खबर व्यूरो, गुल्मी सेवा समाज युएईले आफ्नो बार्षिक कार्ययोजना अनुसार सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । जुन १६ आइतबार दर्जनौं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने गुल्मी सेवा समाज युएईका महासचिब जीवनसिंह ठकुरीले जानकारी…

गुल्मीमा तीन हजार ८५ जनामा औलो जाँच गरियो

सूर्य सुनार १३ बैशाख, गुल्मी गुल्मीमा तीन हजार ८५ जनामा औलो सम्बन्धी स्वास्थ्य चेकजाँच गरिएको छ । यस आर्थिक बर्षमा जिल्लाभर तीन हजार ८५ जनामा स्वास्थ्य चेकजाँच गरिएको जसमा एक जनामा मात्रै औलो पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय…

दुर्गममा सहज बन्दै  स्वास्थ्य प्रयाेगशाला :  चन्दकोटको  ग्वाघा स्वास्थ्य चौकीमा सेवा प्रारम्भ

बैशाख ३ गुल्मी - गुल्मी जिल्लाकाे उत्तरपुर्वि गाउँपालिका चन्द्रकाेट गाउँपालिकाकाे ग्वाघा  स्वास्थ्य चाैकिमा आजवाट ओैपचारिक रुपमा प्रयाेगशाला ( ल्याव) सेवा प्रारम्भ भएकाे छ । पालिकाकाे विकट मानिने वडा नं. ५ मा अवस्थित ग्वाघा स्वास्थ्य…