समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीमा १३२ केभिएको सव स्टेशन निर्माण अन्तिम चरणमा, नागरिकहरु खुशी
सूर्य सुनार
१२ जेठ, गुल्मी ।
गुल्मी जिल्लामा छिन–छिनमा विद्युत आउने जाने समस्या झेल्दै आइरहेका गुल्मी बासीको समस्या समाधान हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनायचौरमा १३२ केभीए लाइनको सवस्टेशन निर्माणकार्य अन्तिम चरणमा…
माटोको गुणस्तर र उर्वराशक्ति बढाउन माटो परिक्षण
सूर्य सुनार
१० जेठ गुल्मी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले गाउँगाउँमा पुगेर नमूना संकलन तथा माटो परिक्षण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा पुगेर कृषकको माटो परिक्षण शिविर गरेको हो ।…
सत्यवतीमा बाँसबाट हस्तकला बनाउने तालिम
महेश बोहरा
जेठ ०८,२०८१ गुल्मी,
अहिले विभिन्न ठाउँहरुमा तालिम, गोष्ठी र सेमिनारका कार्यक्रमहरु धमाधम सञ्चालन भएका छन । केही तालिमहरु प्रभावकारी नभएको गुनासो आइरहेको बेला बाँसबाट विभिन्न हस्तसामाग्री बनाउने तालिम फलदायी भएको सहभागीहरुको…
चन्द्रकोट १ दिब्रुङ्गमा दुई तालिम सम्पन्न
महेश बोहरा, जेठ ८,२०८१ गुल्मी ।
हरेक क्षेत्रमा सबैको क्रियाशिलता सवल एवं सक्षम चन्द्रकोट, भष्ट्रचारमा शुन्य सशनशिलता भन्ने मुख्य नाराका साथ चन्द्रकोट गाउँपालिकामा सीपमुलक तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास…
दिव्रुङ्ग शारदा माबिमा पढदै कमाउदै कार्यक्रम
महेश बोहरा
जेठ ०८, २०८१ गुल्मी /
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर १ दिव्रुङ्ग सराङ्गमा रहेको शारदा माध्यमिक बिद्यालयले पढदै कमाउदै कार्यक्रमको सुरुवात गर्न लागेको छ । सोमबार एक कार्यक्रम बिच करिब सात सय अकबरे खुर्सानीका…
ग्वाघामा जिर्णोद्धार तथा सौन्दर्यकरणका लागी ऐतिहासिक पोखरी निमार्ण
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा जिर्णोद्धार तथा सौन्दयकरणका लागी ऐतिहासिक पोखरी निमार्ण सम्पन्न भएको छ । ग्वाघा ठुला पोखरी निमार्ण समितिले उक्त पोखरी निमार्ण सम्पन्न गरेका वडा नम्बर ५ का वडाध्यक्ष पृथ…
चन्द्रकोटमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, झण्डै १८ सय नागरिक लाभान्वित
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित…
अनेम संघ मुसिकोटद्धारा अग्नी पिडीतलाई सहयोग
सूर्य सुनार
३ जेठ गुल्मी
अनेम संघ मुसिकोट नगरकमिटिले मुसिकोटका अग्नी पिडीतलाई सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बिच अनेम संघ मुसिकोट नगरकमिटिले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । गएको बुधबार दिउँसो विद्युत् सर्ट हुँदा आगलागीमा…
चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने
अनिल खत्री
२९ वैशाख, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा जेठ ४ गते एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन…
मुसिकोटका विपन्न विद्यार्थीलाई पोशाक वितरण
सूर्य सुनार
बैशाख २४, गुल्मी
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाले मुसिकोटका विद्यालयमा विद्यालय पोशाक वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच मुसिकोट उपशाखाले विद्यालयमा गएर विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।…