समुह अनुसार हेर्नसहोस
समाचार
सवारी दुर्घटनामा दिदीभाइको मृत्यु
रूपन्देही तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ।
ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा–३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ सात वर्षीय सुग्रीमको मृत्यु भएको हो।…
चन्द्रकोट ६ क्वाङदीमा जिप दुर्घटना, ५ जना घाइते
प्रतिक खबर ब्यूरो
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ६ क्वाङदीमा जिप दुर्घटना भएको छ । चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर बजार देखि रुपाकोट जाँदै गरेको जीप दुर्घटना भएको हो । लु १ ज १८३४ नम्बरको गाडी दुर्घटना हुँदा चालक सहित ५ जना…
अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ – उपमेयर डंगोल
१२ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् ।
उनले सामाजिक…
पाल्पामा छोराले गरे बुवाको हत्या
१२ भदौ, बुटवल । पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् ।
पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले…
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई दबाब
प्रतिक खबर ब्यूरो
भदौ १२, काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।…
इस्मामा पालिका स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न
प्रतिक खबर ब्यूरो
गुल्मीमा संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरिएको छ । जिल्लाको इस्मा गाउँपालिकामा गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा आयोजना गरि संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक…
जानकी पुरस्कारबाट कवि तथा आख्यानकार रुद्रा ज्ञवाली सम्मानित
सूर्य सुनार ११ भदौ गुल्मी
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकालयले कवि तथा आख्यानकार रुद्रा ज्ञवालीलाई सम्मान गरेको छ । शनिबार किरण पुस्तकालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा उहाँले कविता क्षेत्रमा पुयाएको योगदानको…
गुल्मीदरबारमा तिज गित मार्फत सामाजिक संदेश
गुल्मीको गुल्मीदरबारमा तिजगित प्रतियोगीता सम्पन्न गरिएको छ । “परम्परा जोगाउँ, बिकृती हटाउँ” भन्ने नारा सहित गाउँपालिकाले आज हरितालिका तिज २०७९ को अवसरमा आयोजना गरेको तिज गित प्रतियोगिता मा सहभागिले गित र नृत्य मार्फत सामाजिक संदेश छरेका छन…
आज दिउँसो लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना
१० भदौ २०७९ काठमाडौं । आज दिउँसो लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छ ।
मनसुनी न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश…
माओवादी केन्द्र देशको पहिलो कम्युनिष्ट पार्टी बन्छः नेता जिसी
प्रेम सुनार
गुल्मी, भदौ १० ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने तयारीमा लागेको बताएका छन् ।
आज गुल्मीको गुल्मीदरबार गाउँकमिटीले आयोजना गरेको प्रथम…