समुह अनुसार हेर्नसहोस
समाचार
रेसुङ्गा क्याम्पसलाई नगरपालिकाको एक करोड सहयोग
गुल्मी । गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड सहयोग गर्ने भएको छ । नगरप्रमुख खिलध्वज पन्थीले शनिबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि गुल्मीको भाग्य र भबिष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व…
स्वयंसेविका लिला थापा युनाटेड इमेजिङ हेल्थ अवार्डबाट सम्मानित
अजय खड्का
भाद्र १७, गुल्मी
स्वयंसेविका लिलाथापाले गत वर्ष माघ महिनाको १४ गते पहिलोपटक एक वृद्धालाई बोकेर कारोना भाईरस विरुद्धको खोप लगाउन लैजादै गर्दाको फोटो फेसबुकमा पोष्ट भयो। त्यो बेला देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको…
कक्षा १२ को नतिजा सार्वजनिक
१७ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय ९कक्षा १२०ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २…
गुल्मीमा राष्ट्रिय खेलाडी थमन भुसाल सम्मानित
सूर्य सुनार भदौ १७, गुल्मी
च्यासल क्लबको एसिस्टेन कोच थमन भुसाललाई जिल्ला खेलकुद विकास समिति गुल्मीले सम्मान गरेको छ । शुक्रबार जिल्ला खेलकुद विकास समिति कार्यालय गुल्मीले एक कार्यक्रमका बिच भुसाललाई सम्मान गरेको हो । जिल्लामा संचालित…
चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको स्वागत तथा विदाई
महेश बोहरा, भाद्र १६ गुल्मी /
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार फेरि भेटौला कार्यक्रमको आयोजना गरी गाउँपालिकाबाट बिदा भई जान लाग्नुभएका प्रशासकिय अधिकृत…
जबराको दोस्रो दिनको बयान सुरु
काठमाडौँ — महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि बयान लिन सुरु गरेका छन् । पहिलो दिन (बुधबार) विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले…
धुर्कोट वस्तुमा झोलुङ्गे पुलको शिलन्यास
प्रतिक खबर ब्यूरो
भदौ १६,०७९ गुल्मी ःगुल्मीको धुर्कोट गाउँपालिका –५ वस्तुमा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ ।वस्तु विचित्र गुफा नजिकैदेखि राङदल फेदीसम्म जोड्ने ३७० मिटर लामो पुलको बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिलन्यास…
गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवक पक्राउ
प्रतिक खबर ब्यूरो
भदौ १६,२०७९ गुल्मीः गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय…
गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा
टोपलाल अर्याल
गुल्मी, १३ भदौ गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गरिएको छ । १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पुराभएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गरिएको हो ।
गुल्मी जिल्ला ३० चैत…
सवारी दुर्घटनामा दिदीभाइको मृत्यु
रूपन्देही तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ।
ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा–३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ सात वर्षीय सुग्रीमको मृत्यु भएको हो।…