समुह अनुसार हेर्नसहोस

खेलकुद

चन्द्रकोटमा प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता  हुदैँ

महेश बोहरा, बैशाख २२ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही बैशाख २९ र ३० गते गाउँपालिका अन्तर वडा स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो ।…

रेसुङ्गाद्धारा क्रिकेट खेलाडी अर्जुनलाई नगद ३० हजार सहित सम्मान

अनिल खत्री २३ चैत, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ । क्रिकेट खेलाडी कुमाललाई बिहिवार एक कार्यक्रमका बिच नगरप्रमुख खिलध्वज पन्थीले नगद ३० हजार…

क्रिकेट खेलाडी अर्जुन कुमाललाई उद्योग वाणिज्य संघ गुल्मीद्धारा सम्मान

अनिल खत्री ११ चैत, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ । क्रिकेट खेलाडी कुमाललाई तम्घासमा सम्पन्न गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको ३१ औं साधारण…

लुम्बिनी प्रदेश सरकारले ६ क्रिकेट खेलाडीलाई जनही एक लाख पुरस्कार दिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल…

चन्द्रकोट गाउँपालिकाले क्रिकेटर सोमपाल कामीलाई सम्मान गर्ने

महेश बोहरा, चैत्र ०७ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जन्मिनुभएका क्रिकेटर सोमपाल कामीलाई सम्मान गरिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई गृह पालिकाले सम्मान गर्न लागेको हो । बिं.सं २०५२ साल माघ १९…

राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३–३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, चैत ३ युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई…

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

२ चैत्र २०७९, बिहीबार काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालसँग संयुक्त अरब इमिरेट्स (यूएई) पराजित भएको छ । ३११ रनको विशाल लक्ष्य पाएको नेपालले यूएईलाई ९ रनले हराएको हो ।…

यू–१९ क्रिकेट- युएईविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपमा छनौट

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा नेपालले युएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भएको हो । प्रतियोगितामा अपराजित रहेको नेपाल…

बजेट अभावको चपेटामा खेलकुद

गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ । यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी…

रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

सूर्य सुनार फागुन ०६ गुल्मी रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाले चिदिचौर खेलमैदानमा विभिन्न खेलकुद विधामा प्रतियोगिता संचालन गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस…