समुह अनुसार हेर्नसहोस
खेलकुद
चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
महेश बोहरा, माघ २७ गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुक्रबार देखि सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ मा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय प्रतियोगिता सुरु…
गुल्मीमा आईटीएफ तेक्वान्दो प्रतियोगिता हुदै
२९ पुस ।
गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन हुनेभएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता हुन लागेको हो ।
शनिबार हुने जिल्ला स्तरीय…
अर्जेन्टिनालाई विश्वकपको उपाधि
४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।
यसअघि सन् १९७८ र १९८६ को…
गुल्मीको चिदिचौर सवारी पार्किङमा परिणत
गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो ।
खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको…
फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र
गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ।
जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो…
इश्मा तेक्वान्दो दोजाङ्गद्धारा ६० जना खेलाडीलाई कलर बेल्ट तथा प्रमाण पत्र वितरण
अमृता गाहा २ कार्तिक गुल्मी
गुल्मी जिल्लाको इश्मा गाउँपालिकामा आठौँ कलर बेल्ट तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । इश्मा तेक्वान्दो दोजाङ्ग गुल्मीको आयोजनामा वडा नं. २ को पालुखा मा.वि.मा सो कार्यक्रम सम्पन्न भएको हो ।…
मुसिकोट ३ पेंगामा भलिबल तथा साँस्कृतिक कार्यक्रम हुने
सूर्य सुनार ०७ असोज गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ पेंगा ठाकीचौरमा विजय दशमीको अवसर पारी खुल्ला क्लब स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । न्यू योङ्ग स्टार युवा क्लब मुसिकोट ३ पेंगाले खुल्ला भलिबल प्रतियोगिता तथा विविध…
क्रिकेट कप्तान सन्दीपविरुद्ध नाबालिका बलात्कारको उजुरी
२२ भदौ २०७९ काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका जबर्जस्ती करणीको आरोप लागेको छ ।
काठमाडौँको एक कलेजमा अध्ययनरत किशोरीले हिजो बेलुकी काठमाडौँ प्रहरी परिषरमा जाहेरी दिएको प्रहरीले बताएको छ ।…
गुल्मीमा राष्ट्रिय खेलाडी थमन भुसाल सम्मानित
सूर्य सुनार भदौ १७, गुल्मी
च्यासल क्लबको एसिस्टेन कोच थमन भुसाललाई जिल्ला खेलकुद विकास समिति गुल्मीले सम्मान गरेको छ । शुक्रबार जिल्ला खेलकुद विकास समिति कार्यालय गुल्मीले एक कार्यक्रमका बिच भुसाललाई सम्मान गरेको हो । जिल्लामा संचालित…
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक समिक्षा सम्पन्न
सूर्य सुनार ३१ साउन, गुल्मी
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य सेवा केन्द्र उपल्लो तम्घासद्धारा समन्वयात्मक समिक्षा गोष्ठी कार्यक्रम गरिएको हो ।…