ट्याग अनुसार हेर्नुहोस्

चन्द्रकोट गाउँपालिका

चन्द्रकोटका ४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट

महेश बोहरा, भाद्र ३१ चन्द्रकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चन्द्रकोट गाउँपालिका भित्रका ४ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि…

चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको स्वागत तथा विदाई

महेश बोहरा, भाद्र १६ गुल्मी / गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार फेरि भेटौला कार्यक्रमको आयोजना गरी गाउँपालिकाबाट बिदा भई जान लाग्नुभएका प्रशासकिय अधिकृत…

चन्द्रकोट गाउँपालिकाको ५० करोड ७९ लाख ६५ हजार बजेट सार्वजनिक

१० असार, चन्द्रकोट गाउँपालिकाको आ।व। २०७९र८० का लागि बजेट तथा कार्यक्रम दोस्रो गाउँ सभाको दोस्रो बैठकबाट सर्बसम्मत रुपमा पारित भएको छ ।  गाउँपालिकाको कुल ५० करोड ७९ लाख ६५ हजार बजेट सार्वजनिक भएको छ । गाउँपालिका अध्यक्ष युवराज खत्री…

चन्द्रकोटमा २ दिने निःशुल्क आँखा अप्रेशन शिविर सम्पन्न, करिब ३ सय जनाले गरे आँखा जाँच

महेश बोहरा, जेठ १४ गुल्मी, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा २ दिने निःशुल्क आँखा अप्रेशन शिविर शनिबार सम्पन्न भएको छ । शान्तिपुर आँखा उपचार केन्द्रमा जेष्ठ १३ र १४ गते शिविर सञ्चालन भएको हो । उक्त शिविरबाट झण्डै ३ सय जना बिरामीले लाभ…

चन्द्रकोट २ का वडाध्यक्ष केसीको पहिलो निर्णय :शहिदको शालिक तथा पार्क निर्माण

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ का नवनिर्वाचित वडाध्यक्ष कमल केसीले पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गदै अध्यक्ष केसीले वडा नम्बर २ निवासी शहिद जीत बहादुर श्रीसको शालिक निर्माण तथा पार्क निमार्ण गर्ने निर्णय गरेका छन ।…

चन्द्रकोट पहिलो निर्णय : स्वास्थ्य बिमा ५०% छुट सुत्केरीलाई एम्बुलेन्स निःशुल्क

जेठ ७, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले दुईवटा निर्णय गरेका छन् । उनले पालिकामा बिपन्न बर्गका नागरीकको ५०५ छुटमा स्वास्थ्य बिमा गराइने र प्रशुती हुने आमाहरु पालिका भित्रका स्वास्थ्य संस्था…

गुल्मीमा माओवादी केन्द्रको विजयी शुरुवात, चन्द्रकोटमा अधिवक्ता युवराज केसी विजयी

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट केसी २ हजार ४ सय ५३ मतको भारी मतान्तर सहित विजयी भएका हुन् । केसीले ५ हजार ७ सय मत ल्याउएर विजयी हुँदा एमालेका बस्नेतले ३ हजार…