सन्तु थापाको तीज गीत ‘साँच्चै राम्री छु र’ सार्वजनिक

0 250

काठमाण्डौं ७ साउन ।
आउँदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै पछिल्लो समय तीज गितहरु आउने क्रम जारी छ । यसै क्रममा चर्चित गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र रु‘ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ । तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका टीका पुन र गायक थापाको स्वर रहेको छ । यस गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन रहेको छ । गीतको भिडिया सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।

साँच्चै राम्री छु र रु गायक थापाको १८ औं एल्बम हो । उनले सयौं गीतमा स्वर भरिसकेका छन् । यस म्युजिक भिडिओमा नबिन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदिक्षा थापाले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।