कार्यसम्पादनमा चन्द्रकोट गाउँपालिकाको सुधार : गुल्मीमा दोस्रो

महेश बोहरा, गुल्मी ।। गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार चन्द्रकोट गाउँपालिकाले ९३.२५ प्रतिशत अङ्क प्राप्त…

गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघको दबाब

अनिल खत्री २० माघ, गुल्मी । गुल्मीको तम्घासमा सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल…

गुल्मीमा माघ २४ देखि २६ गतेसम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

गुल्मी । गुल्मीमा यही माघ २४ गतेदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । बिहीबार बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले माघ २४ देखि २६ गते तीन दिनसम्म तम्घासको चिदिचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता…

रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जोड्न सार्वजनिक यातायात संचालनको तयारी

गुल्मी । पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ । अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै…

वानप्लसको तीन नयाँ मोडल अब नेपालमा

वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त…

सुर्याज्योती लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

हुमाकान्त पोखरेल, गुल्मी सुर्याज्योती लाइफ इन्स्योरेन्स कम्पनी, गुल्मी शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । सदरमुकाममा रहेको अमरकल्याण महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडसँगको समन्वयमा गरिएको ‘सुर्याज्योती ग्रामीण कर्जा’ अन्तरगत…

गुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद सिल : छानविन गर्न समिति गठन

अनिल खत्री १६ माघ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सञ्चालित सफल र सम्पन्न आयुर्वेद पसल सिल गरेको प्रशासनले छानविन गर्न समिति बनाएको छ । सत्य तथ्य छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको…

गुल्मीको तम्घास बाँदर र बँदेलले दुखःदिएको भन्दै काटियो कुकाठ

अनिल खत्री १६ माघ, गुल्मी । पछिल्लो समय ग्रामिण क्षेत्रमा देखिएको बढ्दो बसाईसराइ र जंगलका कारण बाँदर र बँदेलको आक्रान्तबाट किसान आजित बनेका छन् । जंगली जनाबरले निम्ताएको समस्या निवारण गर्न गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १…

गुल्मीको सम्पन्न आयुर्वेद पसल सिल

गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ । अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।आयुर्वेदले गम्भीर प्रकृतिका…

एमाले गुल्मीद्धारा १२ वटै स्थानीय तहमा ज्ञापन पत्र

तिलाचन पाण्डे माघ १५ गुल्मी नेकपा एमाले गुल्मीले स्थानीय तहमा भएका अनियमितताको बारेमा ज्ञापनपत्र बुझाएको छ । जिल्लामा रहेका दुई नगर र १० पालिका सहित १२ स्थानीय तहमा भएका अनियमितता, भ्रष्टचार, पक्षपात जनसरोकारका विषयलाई समेटेर ज्ञापन…