गुल्मीको तम्घासमा भुस्याहा कुकुरले एकै दिनमा १० जनालाई टोक्यो, खोप अभाव

अनिल खत्री २४ भदौ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा भुस्याह कुकुरले अतंक मच्चाएको छ । आइतबार सदरमुकाम तम्घासमा एकै दिनमा १० जनालाई कुकुरले टोकेको छ । जसले गर्दा तम्घास बजार अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ । आइतबार…

तम्घास बृहत खानेपानी उपभोक्ता समितिको आठौं साधारण सभा सम्पन्न

गुल्मी जिल्लाकै सबै भन्दा पुरानो र पहिलो लिफ्टङ्ग खानेपानी आयोजना ,तम्घास बृहत खानेपानी उपभोक्ता समितिको आठौं साधारण सभा सम्पन्न भएको छ । पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचार –प्रसार गर्ने उदेश्यले आठौं साधारण सभा गर्जुरा पार्क रेसुङ्गामा…

गुल्मीमा एउटै भुस्याहा कुकुरले टोकेर क्षणभरमै ७ जना घाइते

गुल्मी । गुल्मीमा एउटै भुस्याहा कुकुरले टोकेर ७ जना भाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङको भुस्याहा कुकुरले आतंक मच्चाएको हो । आइतबार बिहान कार्यालय समयको समयमा क्षणभरमै ७  जनालाई टोकेर घाइते बनाएको छ ।…

गुल्मीका सन्तोष महतारालाई भैरव रिसाल मिडिया फेलोसिप २०८० को अवार्ड

गुल्मी । भैरव रिसाल मिडिया फेलोसिप २०८० को अवार्ड गुल्मीका सन्तोष महताराले प्राप्त गरेका छन् । महताराले खोजमुलक तथा सिर्जनात्मक समाचार प्रकाशन गरेबापत नगद २५००० धनराशि सहित बरिष्ठ पत्रकार भैरव रिसालबाट सम्मानित भएका हुन ।…

गुल्मीमा कात्तिक १५ गते देखि औधोगिक एवं ब्यापार मेला हुने

अनिल खत्री २३ भदौ, गुल्मी । गुल्मीमा औधोगिक एवं ब्यापार मेला महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ गुल्मीको आयोजनामा आउदो कात्तिक १५ गतेदेखि २५ गतेसम्म औधोगिक एवं ब्यापार मेला महोत्सव हुने भएको हो । ११ दिनसम्म महोत्सवमा गुल्मी जिल्लामा…

गुल्मी चन्द्रकोटमा ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसमा विविध कार्यक्रम सम्पन्न

गुल्मी । चन्द्रकोट गाउँपालिका गुल्मीले विविध कार्यक्रमसहित ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ । ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने नारासहित मनाइएको दिवसमा पालिका स्तरीय हाजिरी जबाफ प्रतियोगिता,…

अब गुल्मीका लागि जोर्तेको विकल्प ‘अर्गली–रानीमहल–तानसेन’ सडक

गुल्मी । पाल्पामा वैकल्पिक सडकको प्रयोगमा बेवास्ता गरिएको छ । हाल स्तरोन्नति भइरहेको जोर्ते सडक खण्डको विकल्पका रूपमा अर्को सडक भए पनि त्यसको प्रयोगमा भने बेवास्ता भइरहेको हो । जिल्लाको तानसेन नगरपालिका–१४ अर्गलीको अर्गली चोकबाट रानीमहल…

गुल्मीमा बेवारिसे शव फेला

गुल्मीमा बेवारिसे अबस्थामा शव फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा – ४ लुम्दिखोला स्थित बढीगाड खोलाको किनारमा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभाट चौधरीले जानकारी दिनुभयो । सडेको…

वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र

गुल्मी । गुल्मीमा वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति गुल्मीले वडाध्यक्षले शिक्षक कुटेको भन्दै गुल्मीका प्रजिअलाई ज्ञापनपत्र बुझाएको हो । जिल्लाको मालिका…

गुल्मी अदालतद्धारा ८१ प्रतिशत मुद्धा फर्स्यौट

गुल्मी अदालतले आर्थिक वर्ष २०७९।८० मा ८१ प्रतिशत मुद्धा फर्स्यौट गरेको छ । बिहिबार सञ्चारकर्मीसंग विशेष भेटघाट कार्यक्रमको आयोजना गर्दै अदालतको एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७९।८० मा ७ सय १२ वटा मुद्धा दर्ता…