जन्मदिनमा आशा अपाङ्ग केन्द्रलाई खाद्यान्न सहयोग

सूर्य सुनार पौष ३ गुल्मी पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पाटीसमेत गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा गुल्मी उद्योग सघंका वरिष्ठ…

बाख्रेछेडा टोल विकास समितिद्धारा फोर्टिन स्टार युवा क्लवलाई सहयोग

सूर्य सुनार पौष ०३ गुल्मी बाख्रेछेडा टोल विकास समितिले फोर्टिन स्टार युवा क्लवलाई पुरुष फुटबल प्रतियोगिता संचालनको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बिच क्लबलाई सहयोग गरिएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १ र २ का टोल…

गुल्मीमा हराएका बालक जंगलमा मृत फेला

अनिल खत्री २ पुस, गुल्मी । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर ३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ । मंसिर २२ गते घरबाट हराएका…

पहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार

अनिल खत्री पौष ०१, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ । कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर…

किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक

मोडल तथा सर्जक किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक भएको छ । रुकुम जिल्लामा जन्मिएका मगर हाल रोजगारीका सिलसिलामा अमेरिकामा छन । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भैरहेका छन । गित संगितमा सानैदेखि रुचि भएका उनी बिदेशमा…

युवालक्षित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिनेछ –  ज्ञवाली

काठमाडौं -  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिने खतरा रहेको बताएका छन्। शुक्रवार महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा कुरा गर्दै उपमहासचिव ज्ञवालीले…

मुसिकोटमा यही पौष ६ देखी भलिबल प्रतियेगिता हुने

सूर्य सुनार मंसिर २८ गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा नगरपालिका भित्रका क्लबहरु बिच खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सफल युवा क्लब मुसिकोटले खुल्ला पुरुष वडास्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक…

चक्रेश्वर मेलामा चन्द्रकोट गाउँपालिकाको कृषि प्रदर्शनी

उदय शान्ति युवाक्लवको आयोजनामा चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा चक्रेश्वर मेला सञ्चालन भएको छ । साही मेलाको अवसरमा गाउँपालिकाले कृषि मेला प्रदर्शनी सम्पन्न गरेको हो । कृषि मेला प्रदर्शनीमा गाउँपपालिका भित्रका १५ जना कृषकले आफ्नो कृषि उपज…

पृथ्वी माध्यामिक विद्यालयको ६७ औँ वार्षिकोत्सव सम्पन्न

सूर्य सुनार मंसिर २५, गुल्मी गुल्मी मुसिकोट नगरपालिका ३ अवस्थित पृथ्वी माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरेर ६७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले छात्रा र छात्र विच भलिबल प्रतियोगिता,गायन प्रतियोगिता सहित…

चन्द्रकोटका पर्यटकीयस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री : श्रीपाली

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री  सुशीला श्रीपाली ठकुरीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । सोमबार वाला चतुर्दशीको अवसर पारेर राज्य मन्त्री श्रीपालीले…