गुल्मीमा दशैंपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप बढ्यो
दशैंपछि कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्रहीको अत्याधिक चाप बढेको छ । चाडपर्व मनाउन आएकाहरु यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत बनाउन आउने गरेकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको…