गुल्मीमा अचेत अवस्थामा फेला परेका झबिन्द्रको मृत्यु
जेठ ३१,२०८० गुल्मीः गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झबिन्द्र मरासिनीको मृत्यु भएको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नं ९ उपल्लो तम्घासका ६० वर्षीय झबिन्द्रप्रसाद मरासिनी वडा नं ७ साखिनेडाँडामा अचेत अवस्थामा फेला परेका थिए ।…