तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज आइतबार दिउँसो देशको…

चन्द्रकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण सम्पन्न

चन्द्रकोट गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यस आर्थिक वर्षको साउन देखी माघ मसान्तसम्म गाउँपालिकाबाट सम्पादन भएका कार्यहरुको बारेमा सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम…

गुल्मी लोकबार्ता सम्मेलन : एक दर्जक लोक कलादेखि डेढ दर्जन कार्यपत्र प्रस्तुत

गुल्मी, १० फागुन लोकवार्ता परिषदको ११ जिल्ला सम्मेलनको लागि नेपालका दुई दर्जन बढि प्रध्यापक तथा लेखकले गुल्मीको कला संस्कृति र पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । लोकवार्ता परिषदका अध्यक्ष प्राध्यापक डाक्टर प्रेम कुमार खत्री,…

रेसुङ्गामा आधारभूत ब्यूटिपार्लर तालिम सुरु

गुल्मी, १३ फागुन । रेसुङ्गा नगरपालिकामा दलित र एकल महिलाका लागि तीन महिने आधारभूत ब्यूटिपार्लर तालिम सुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग र ग्रामीण साझेदारी विकास केन्द्रको आयोजनामा तालिम सुरु भएको हो । तालिममा प्रत्येक वडा र नगरपालिकाले…

गुल्मीमा चैतको अन्तिम हप्ता गुल्मी महोत्सव गरिने

हुमाकान्त पोखरेल, गुल्मी । १३ फागुन । गुल्मीमा आगामी चैतको अन्तिम साताबाट दोस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभामा चैतको अन्तिम साताबाट महोत्सव हुने जानकारी दिइएको हो । महोत्सव…

१७ वर्षदेखि गुल्मेलीको नियमित जहाज चढ्ने सपना अधुरै

विगत १७ वर्षदेखि गुल्मेलीको जहाज चढ्ने सपना अझै अधुरै रहेको छ। २०६३ सालमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थलबाट जहाज चढी काठमाडौं पुग्ने ठूलो धोको  गुल्मेलीको  रहेको छ।…

शिक्षकहरूले पाउनै छोडे तलब, गाउँपालिका भन्छ : बजेट छैन

कालीगण्डकी गाउँपालिकाका ३१ जना शिक्षकले कात्तिक देखिको तलब खान पाएका छैनन्।​ गाउँपालिकाले आन्तरिक स्रोतमार्फत तलब खुवाउने गरी राखेका ३१ जना शिक्षकहरूले कार्तिक देखिको तलब नपाएको गुनासो गरेका हुन्। गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी…

बजेट अभावको चपेटामा खेलकुद

गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ । यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी…

राष्ट्रिय जनमोर्चा गुल्मीद्धारा संघियताको खारेजी माग

राष्ट्रिय जनमोर्चाले संघियताको खारेजी को माग गर्दै जिल्ला सदरमुकाम तम्घासमा प्रर्दशन गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट आएका नेता कार्यकर्ताले सदरमुकाम तम्घासमा संघिएताको खारेजीको माग सहितका नाराबाजी सहित प्रर्दशन गरेका हुन् । प्रर्दशन पछि…

गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड भोली देखी सूरु हुने

गुल्मीमा बिहीबार देखि संचालन हुने १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा भएको छ । आयोजक जिल्ला खेलकुद विकास समितिले बुधबार बिहान कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । खेलमा…