कालिका सात बर्षदेखि मृगौला पीडित डाइलोसि गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना
टोपलाल अर्याल
गुल्मी, १० चैत
कालिका दर्लामी थापा सात बर्षदेखि मृगौला पीडित छन् । बाग्लुङ्ग बडिगाड गाउँपालिका १ की ३४ बर्षीया कालिका दर्लामी थापाका दुवै मृगौला फेल भएका छन् । उनको माइत इस्मा गाउँपालिका ४ दोहली हुल हो । उनी लामो समय शिक्षक…