गुल्मीमा गाई भैंसीको भिडियो एक्सरे सेवा सुरु
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले भिडियो एक्सरे सेवा सुरु गरेपछि यहाँका पशुपालक किसान खुसी भएका छन् । यो सेवा जिल्लामा अहिलेसम्म थिएन । भिडियो एक्सरेबाट गाई–भैंसीको बाँझोपनको समस्या र गर्भ परिक्षण गरिने छ । यी दुई प्रमुख…