चन्द्रकोट गाउँपालिकामा भूमिहिन सुकुम्बासीलाई निस्सा वितरण

महेश बोहरा, फाल्गुण १ गुल्मी,  गुल्मीको चन्द्रकोट गाउँपालिकामा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाइ निस्सा वितरण गरिएको हो । गाउँपालिकाको…

रेसुङ्गा नगरपालिकाद्धारा ज्येष्ठ नागरिकका संरक्षकहरुलाई सम्मान

सूर्य सुनार माघ २८, गुल्मी गुल्मीको रेसुङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकका संरक्षकहरुलाई सम्मान गरेको छ । शनिबार रेसुङ्गा नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच नगरप्रमुख खिलध्वज पन्थीले सम्मान गर्नुभएको हो । महिला बालबालिका तथा ज्येष्ठ…

रेसुङ्गामा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

सूर्य सुनार माघ २८, गुल्मी रेसुङ्गा नगरपालिकाको आयोजनामा सेनेटरी प्याड बनाउने तालिम शनिबार सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८÷०७९ को संघिय…

बावुआमा बिहिनलाई विद्यालय सामग्री बितरण

गुल्मीको रेसुङ्गा नगरपालिकाकाले बावुआमा बिहिन बालबालिकालाई विद्यालयमा आवश्यक पर्ने सामग्री बितरण गरेको छ । शुक्रबार नगरपालिकाको आयोजनामा नगरभित्रका विद्यालयमा रहेका २८ जना बालबालिकालाई सामग्री बितरण गरिएको हो । नगरपालिकाको महिला,…

गल्मीमा ट्याक्टरले किच्दा २२ वर्षीय युवाको मृत्य

२७ माघ ः गुल्मीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले…

चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

महेश बोहरा, माघ २७ गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुक्रबार देखि सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ मा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय प्रतियोगिता सुरु…

यातायात व्यावसायीद्धारा मन्त्रीलाई ज्ञापन पत्र

अनिल खत्री २६ माघ, गुल्मी । यातायात क्षेत्र सुधारको लागि गुल्मीका यातायात व्यावसायीले उप–प्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । बिहिवार गुल्मी, रेसुङ्गा र रुरु रेसुङ्गा यातायात…

फुलबुट्टे चोलि सजिएर बोलको गीतको म्यूजिक भिडियो सुटिङ सम्पन्न

अजय खड्का माघ २४, काठमाडौ । फुलबुट्टे चोलि सजिएर बोलको गीतको म्यूजिक भिडियो सुटिङ सम्पन्न भएको छ । आइतबार  गोदबारीमा उक्त गितको छायाँकन गरिएको थियो । लाइफ मिडियाका कार्यकारी प्रमुख आशिष रिजालको छायांकनमा भएको म्युजिक भिडियोको निर्देशन…

गुल्मीमा कुमाल समुदायको पेशा संरक्षण गर्न तीन महिने तालिम

अनिल खत्री माघ २४ गुल्मी पछिल्लो समय गाउँघरमा कुमाल समुदायले निर्माण गर्ने माटाका भाडा र उनीहरुको पेशा नै संकटमा पर्दै जान थालेको छ । नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षण संगै गाउँमै युवा उद्यमी निर्माणको लागि गुल्मीमा तीन…

पोखरामा विमान दुर्घटनाको प्रारम्भिक कारण ‘प्राविधिक त्रुटि’ – आयोग

पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको जाँच आयोगले जनाएको छ । माघ १ गते भएको दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन…