सत्यवतीमा बाँसबाट हस्तकला बनाउने तालिम

महेश बोहरा जेठ ०८,२०८१ गुल्मी, अहिले विभिन्न ठाउँहरुमा तालिम, गोष्ठी र सेमिनारका कार्यक्रमहरु धमाधम सञ्चालन भएका छन । केही तालिमहरु प्रभावकारी नभएको गुनासो आइरहेको बेला बाँसबाट विभिन्न हस्तसामाग्री बनाउने तालिम फलदायी भएको सहभागीहरुको…

चन्द्रकोट १ दिब्रुङ्गमा दुई तालिम सम्पन्न

महेश बोहरा, जेठ ८,२०८१ गुल्मी । हरेक क्षेत्रमा सबैको क्रियाशिलता सवल एवं सक्षम चन्द्रकोट, भष्ट्रचारमा शुन्य सशनशिलता भन्ने मुख्य नाराका साथ चन्द्रकोट गाउँपालिकामा सीपमुलक तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास…

दिव्रुङ्ग शारदा माबिमा पढदै कमाउदै कार्यक्रम

महेश बोहरा जेठ ०८, २०८१ गुल्मी / गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर १ दिव्रुङ्ग सराङ्गमा रहेको शारदा माध्यमिक बिद्यालयले पढदै कमाउदै कार्यक्रमको सुरुवात गर्न लागेको छ । सोमबार एक कार्यक्रम बिच करिब सात सय अकबरे खुर्सानीका…

ग्वाघामा जिर्णोद्धार तथा सौन्दर्यकरणका लागी ऐतिहासिक पोखरी निमार्ण

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा जिर्णोद्धार तथा सौन्दयकरणका लागी ऐतिहासिक पोखरी निमार्ण सम्पन्न भएको छ । ग्वाघा ठुला पोखरी निमार्ण समितिले उक्त पोखरी निमार्ण सम्पन्न गरेका वडा नम्बर ५ का वडाध्यक्ष पृथ…

चन्द्रकोटमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, झण्डै १८ सय नागरिक लाभान्वित

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित…

अनेम संघ मुसिकोटद्धारा अग्नी पिडीतलाई सहयोग

सूर्य सुनार ३ जेठ गुल्मी अनेम संघ मुसिकोट नगरकमिटिले मुसिकोटका अग्नी पिडीतलाई सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बिच अनेम संघ मुसिकोट नगरकमिटिले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । गएको बुधबार दिउँसो विद्युत् सर्ट हुँदा आगलागीमा…

चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने 

अनिल खत्री २९ वैशाख, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण  गरेको  दिनको अवसरमा  जेठ ४ गते एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन…

आमालाई के लेखौ ?  आमाले मलाई नै लेखेकी छन् आमालाई सम्झिदा

म यो लेख भर्खरै मन्त्रालयबाट फर्किएर लेखिएको लेख हो । आज आमाको मुख हेर्ने दिन विहानै आमालाई उठ्दा वित्तिकै फोन हान्ने प्रयास गरे तर लागेन । नित्यकर्म सकाएर फोन हान्ने प्रयास गरे तर लागेन । विहानको खाना पाक्यौ तर फोन लागेन । किन लागेन ?…

मुसिकोटका विपन्न विद्यार्थीलाई पोशाक वितरण

सूर्य सुनार बैशाख २४, गुल्मी नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाले मुसिकोटका विद्यालयमा विद्यालय पोशाक वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच मुसिकोट उपशाखाले विद्यालयमा गएर विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।…

गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु

सूर्य सुनार बैशाख २२, गुल्मी गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाकी ५५ बर्षिय विष्णु रानाको घरमा लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिदाँ मृत्यु…