रेसुङ्गा नगरपालिकाद्धारा अनुदानमा कृषि औजार वितरण
सूर्य सुनार
माघ ७, गुल्मी
कृषि उपजको उत्पादन वृद्धि गर्न गुल्मीको रेसुङ्गा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण कृषकलाई वितरण गरेको छ ।
नगरपालिकाले…