वडाध्यक्षको लोभ लाग्दो कृषि कर्म
गुल्मीका एक जना वडाध्यक्षले जनताको सेवा सङै फुर्सदमा कृषि कर्म गरिरहनु भएको छ । किसान र कृषि पेसालाई प्रोत्साहन गरि गाउँलाई कृषि बाटै समृद्धि बनाउने उदेश्यका साथ निरन्तर कृषि कर्ममा लाग्नु भएको छ ।
उहाँ हुनुहुन्छ गुल्मीको सत्यवती…