विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने मुसिकोटका कार्कीलाई सम्मान

सूर्य सुनार मंशिर १३, गुल्मी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई पृथ्वी माध्यामिक विद्यालयले मंगलबार एक कार्यक्रमका बिच सम्मान गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयका भुपू…

शोकाकुल गाउँ ठुलोलुम्पेकमा पुगे सुदर्शन

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री सुदर्शन बराल केहि दिन आघि जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु हुँदा शोकाकुल बनेको गुल्मीको ठुलोलुम्पेक गाउँ पुगेर शोक ब्यक्त गरेका छन् । माओवादी केन्द्र सत्यवती गाउँ कमिटी वडा ३ ले आयोजना गरेको…

गुल्मीमा ७ हजारभन्दा बढी मत बदर

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा ७ हजारभन्दा बढी मत बदर भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय…

गुल्मेली सरमाथा आरोही क्याप्टेन कार्कीलाई नगरमा सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई मुसिकोट नगरपालिकाले सम्मान गरेको छ । मुसिकोट नगरपालिका ३ का कार्की नेपाली सेनाका अधिकृत (क्याम्टेन) हुन । उनले केहि समय अघि नेपाली सेनाकै तर्फबाट सगरमाथा आरोहण गरेर…

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित

९ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित…

गुल्मी जीप दुर्घटना अपडेट – पाँचजनाको मृत्यु

गुल्मी - सत्यवती गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सत्यवती ३ ठूलो लुम्पेकबाट कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै,५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति र २५ वर्षीय मिलन…

गुल्मीको छापहिलेमा गलत मतपत्र परेपछि रोकिएको मतदान फेरि सुरु

गुल्मीको मालिका गाउँपालिका ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४…

नेकपा बहुमतका अर्घाखाँची इन्चार्जसहित ४ जना पक्राउ

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(२ चुत्राबेंसी बजारबाट नेकपा बहुमतका चार जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचन विरोधी नारा लगाएको भन्दै जिल्ला इन्चार्ज पदम नेपालीसहितका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार बिहान साढे ११ बजे पक्राउ…

मनाङमा ५१ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ : ३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२: ३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो । …

बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा

चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो…