गुल्मीको “टिमुरे सामुदायिक होमस्टे” सहित नेपालका तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा
सरकारले ४५औं विश्व पर्यटन दिवसका अवसरमा तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा गरेको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले तीन होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको हो । जसमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ स्थित टिमुरे…