नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ – बालेन

९ भदौ, काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले…

एमाले रेसुङ्गा नगर कमिटीद्धारा रेसुङ्गा क्याम्पस संचालक समितिको राजिनामा माग

सूर्य सुनार भदौ ०९ गुल्मी नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिको राजिनामा माग गरेको छ । विहीबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले आर्थिक…

कृषि प्राविधिक शिक्षामा घट्यो आकर्षण, गुल्मीमा कृषि पढ्ने विद्यार्थी पाउँनै मुस्किल

सुमन महतारा, गुल्मी । नेपाल कृषि प्रधान देश भएपनि गुल्मीमा कृषि प्राविधिक शिक्षा लिनका लागि विद्यार्थी भने अनिच्छुक देखिएका छन् । गुल्मीका विभिन्न सामुदायिक विद्यालयमा र एक शिक्षालयमा ुडिप्लोमा इन एग्रिकल्चर ु शैक्षिक कार्यक्रम…

समृद्ध मुसिकोट बनाउने गरि काम गरिरहेको नगरप्रमुख खरेलको दाबी

सूर्य सुनार भदौ ०८ गुल्मी मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले जनताको प्रत्यक्ष जनजीविका संग नगरपालिका जोडिएर काम गरेको बताउनुभएको छ । बुधबार स्काई अनलाइन सुचना केन्द्र तम्घासले आयोजना गरेको खुल्ला रेकर्ड डान्स कार्यक्रमलाई सम्बोधन…

रुरुक्षेत्र र छत्रकोट गाउँपालिकालाई जोड्ने मितेरी पुलको उद्घाटन

डिबि खड्का भदौ ८ गुल्मी / गुल्मीको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकालाई जोड्ने मितेरी पुलको उद्घाटन गरिएको छ । बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बिच पुलको उद्घाटन गरेका हुन । पुल उद्घाटन गर्दै…

गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क शिक्षा कार्यान्वयन

सूर्य सुनार भदौ ०८ गुल्मी गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले माध्यामिक शिक्षा निःशुल्क दिने निती तथा कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट ल्याउँदा जिल्लाको इस्मा गाउँपालिकाले…

गुल्मी काँग्रेसले जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने

प्रतिक खबर ब्यूरो गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त…

एजेन्डामै नभएको विषयलाई लिएर रुरुक्षेत्रमा कार्यपालिका बैठक बहिस्कार

भाद्र ०८ गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुले पालिकाको नियमित कार्यपालिका वैठक बहिस्कार गरेका छन् । वैठकमा छलफलका लागि नै नराखिएको एजेन्डालाई लिएर वडा न.५ का वडा अध्यक्ष बाहेक अन्य वडाका वडा अध्यक्ष…

गुल्मीमा ३३ करोडका सडक आयोजना अधुरै, गाउँपालिकाका उपाध्यक्षले नै गर्दैनन् समयमा काम पूरै

हुमाकान्त पोखरेल भदौ ५,०७९ गुल्मी  : गुल्मीमा गत आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने झण्डै ३३ करोडका सडक आयोजना अधुरै रहेका छन् । आर्थिक बर्ष २०७८/७९ मा सम्पन्न हुनुपर्ने ३२ करोड ५९ लाख ३२ हजार ६५ रुपैँया ७७ पैसाका आठ सडक आयोजनाको समयमै काम…

नेत्रविक्रम चन्द्र ‘विप्लव’ द्धारा गरिएको बन्दको प्रभाव गुल्मीमा पनि देखियो

सूर्य सुनार भदौ ०७ गुल्मी नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा द्धारा गरिएको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ दलले एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे…