चन्द्रकोट ७ रुपाकोटमा स्वास्थ्य चौकीको उद्घाटन
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ । बनेको भवनको बिहिबार गाउँपालिका अध्यक्ष युवराज केसीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोट…