स्काई अनलाइन सूचना केन्द्र तम्घासद्धारा ११ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रतिक खबर व्यूरो स्काई अनलाइन सूचना केन्द्र तम्घास गुल्मीको आयोजनामा संचालित विद्यार्थी जागरण अभियान अन्तर्गत मुसिकोट नगरपालिका ४ मा अवस्थित मुसिकोट माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री…

दिब्रुङ्ग शिवालय मन्दिरमा भण्डारा कार्यक्रम सम्पन्न, दर्शनार्थीको घुइचो

महेश बोहरा, १६ श्रावण गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ मा रहेको दिब्रुङ्ग शिवालयमा श्रावणको तेश्रो सोमबारका दिन भण्डारा कार्यक्रम एवं लघुरुद्री सम्पन्न भएको छ । सोमबार शिवालय मन्दिरमा एक औपचारिक कार्यक्रम गदै…

एसईईमा ४ जीपीए ल्याएका आशिषलाई विद्यालयमा सम्मान

अनिल खत्री १६ साउन, गुल्मी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मा गुल्मी जिल्लाबाट ४ जीपीए ल्याएर पास गरेका आशिष बस्नेतलाई उनले कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयमा सम्मान गरिएको छ । सुरुको नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गरेको श्री…

आर्थिक अभावमा घरमै रहेका बिरामी कुमालको गुल्मी अस्पतालमा निशुल्क उपचार

अनिल खत्री १६ साउन, गुल्मी । रुखबाट लडेर घाइते भएका इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी निवासी ६४ वर्षका टीके कुमालको गुल्मी अस्पतालले निशुल्क उपचार गरेको छ । २ हप्ता अघि रुखबाट लडेर गम्भीर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि…

बाँदरले मकै सखाप पारेपछि गुल्मीका किसान मारमा

बाँदर आतंकले गुल्मीका किसान मारमा परेका छन्। जिल्लाका अधिकांश स्थानीय तहमा बाँदरका कारण किसानले हैरानी खेपेका छन्। रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासकी सीता मरासिनीले बिहानदेखि बेलुकीसम्म बारीमै भएपनि मकै जोगाउन मुस्किल परेको गुनासो…

न्यूनतम शुल्कमा तुराङ बहुप्राबिधिक शिक्षालयमा कृषि बालीविज्ञान पढ्न सकिने

प्रतिक खबर व्यूरो, १५ श्रावण गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मा रहेको तुराङ बहुप्राबिधिक शिक्षालयमा न्युनतम शुल्कमा प्राविधिक शिक्षा पढन पाइने भएको छ । शैक्षिक सत्र २०७९/८० का लागी शिक्षालयले ३ बर्षे कृषि…

“छत्रकोटमा रातारात काठ तस्करी” , कस्ले काट्यो कसैलाई थाहा छैन

भुवन भुसाल, साउन १६ गुल्मी गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ । भेडुवा बजार बाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही काटेर ढालीएको फेला पारिएको हो । छत्रकोट ३ चोयगा देबपुरीमा…

जन्मदिनमा बाँदर नियन्त्रण गर्न निर्वतमान वडाध्यक्षको ५० हजार

हुमाकान्त पोखरेल साउन १६, गुल्मीः गुल्मीमा एक वडाध्यक्षले आफ्नो जन्मदिनको अवसरमा बाँदर नियन्त्रणको लागि ५० हजार प्रदान गरेका छन् । छत्रकोट गाउँपालिका –४ दिगामका निवर्तमान वडाध्यक्ष डिलाराम न्यौपानले बाँदरको नयाँ तरिकाले नियन्त्रण गर्नका…

गुल्मीमा कार्यरत कर्मचारीहरुबीच हाजिरी जवाफ

नेपाल निजामती कर्मचारी संगठन गुल्मीले सहिद मनोज, झपेन्द्र र सुरेन्द्र स्मृति दिवसो अवसरमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सहिदको सम्झना र कर्मचारीहरुबीचमा आत्मियता बढाउन जिल्लामा कार्यरत कर्मचारीहरुबीच हाजिरी जवाफ…

बडिगाड खोलामा बेपत्ता अधिकारीको शव फेला

गुल्मी शनिवार बडिगाड खोलामा बेपत्ता गुल्मीका पुरुषको शव फेला परेको छ। गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का ६० वर्षीय तुलबहादुर अधिकारी मलामी गएको बेला चिप्लिएर बडिगाड खोलामा खसेर बेपत्ता भएका थिए। शनिवार प्रहरी र स्थानीयले बडिगाड खोला…