समुह अनुसार हेर्नसहोस
Banner
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शैक्षिक सामग्री वितरण गर्ने
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद…
बौद्धिक अपाङ्गता भएका विद्यार्थीसँग पौडेलले मनाए जन्मदिन
सूर्य सुनार
१४ साउन, गुल्मी
पछिल्लो समय होटेल तथा रेष्टुरेण्टमा जन्मदिन मनाउने र हजारौँ खर्च गर्ने चलन बढ्दै गएको छ, तर गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ८ का आशिष पौडेलले आफ्नो जन्मदिन बौद्धिक अपाङ्गता भएका विद्यार्थीसँग मनाएका छन् ।…
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मुसिकोट, वडाबाटै अल्ट्रासाउन्ड सेवा दिन सुरु
सूर्य सुनार
११ साउन, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले गर्भवती महिलाहरुका लागि विशेष धुम्ती सेवा सुरुवात गरेको छ । ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम विस्तार गरी गाउँगाउँमा स्वास्थ्य सेवा पुयाउने उदेश्यले कार्यक्रम शुभारम्भ गरिएको…
गुल्मीमा केरा खेतीबाट लाखौँ आम्दानी
सूर्य सुनार
९ साउन, गुल्मी
केरा खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि गुल्मीका किसानहरू केरा खेती तर्फ लागेका छन् । लगानी सङै बाँदर बँदेल जस्ता वन्यजन्तुले कम नोक्सानी पु¥याउने भएपछि किसानहरू केरा खेती तर्फ लागेका हुन।
जिल्लाको सत्यवती…
स्थानीय सरकारको साथ खोज्दै प्राबिधिक शिक्षालय
गुल्मी, श्रावण ०३, गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवामा रहेको प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषद् सिटिइभिटिइको CTEVT को आङ्गिक शिक्षालय तुराङ बहुप्राबिधिक शिक्षालयले स्थानिय सरकार सँग समन्वय गर्दै बिभिन्न कार्यहरु…
गुल्मीको मुसिकोटमा अपराध अनुसन्धनमा सहयोग पुर्याउन सिसिटिभि क्यामेरा जडान
सूर्य सुनार
२४ असार, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले अपराध अनुसन्धनमा सहयोग पुर्याउने उदेश्यले सिसिटिभी क्यामेरा जडान गरेको छ । नगरपालिकाका मुख्य मुख्य चोकहरुमा शान्ति सुरक्षालाई ख्यालमा राखि क्यामेरा जडान गरेको हो । अति…
चन्द्रकोट १ दिव्रुङ्गले ग¥यो प्रोत्सान तथा सम्मान कार्यक्रम
महेश बोहरा, असार २१,
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा १ दिव्रुङ्गले प्रोत्सान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।…
चन्द्रकोट ५ ग्वाघामा मौरी घार वितरण
महेश बोहरा, असार २१
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा गोला सहितको मौरी घार सहित अन्य सामाग्री वितरण गरिएको छ । चन्द्रकोट गाँउपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को पकेट विकास कार्यक्रम अन्तर्गत चन्द्रकोट ५ ग्वाघामा…
एसइईमा उत्तीर्ण विध्यार्थीहरूलाई महेन्द्र माविद्धारा सम्मान
१७ असार, गुल्मी
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा आफ्नो विध्यालयबाट उत्तीर्ण हुने विध्यार्थीहरूलाई महेन्द्र माध्यमिक विध्यालयले सम्मान गरेको छ । सदरमुकाम तम्घासमा रहेको सामुदायिक तर्फको विध्यालय, महेन्द्र माविले सोमबार एक कार्यक्रमको…
गुल्मीमा श्री सत्य साई मानव मूल्य शिक्षा कार्यशाखा कार्यक्रम
सूर्य सुनार
१५ असार, गुल्मी
गुल्मीमा श्री सत्य साई मानव मूल्य शिक्षा परिचयात्मक कार्यशाखा कार्यक्रम सम्पन्न भएको छ । शनिबार तम्घासमा एक कार्यक्रमका बिच श्री सत्य साई प्रदेश समिति ५ को आयोजनामा गरिएको हो ।
शुक्रबार रेसुङ्गा नगरपालिका…