समुह अनुसार हेर्नसहोस

Banner

गुल्मीको मालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

अनिल खत्री १५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ५ जनाको जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी…

(एसईई) नतिजा २०८० मा सिद्धबाबा मावि जिल्ला प्रथम

सूर्य सुनार १३, असार गुल्मी गुल्मी जिल्लाको सिद्धबाबा माध्यामिक विद्यालय (एसईई) नतिजा २०८० मा जिल्ला प्रथम भएको छ । माध्यामिक शिक्षा (एसईई) मा ३.९५ जिपिए अनिसा विकले लिएर जिल्ला प्रथम भएको हो । आज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा…

चन्द्रकोट गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

महेश बोहरा, गुल्मी असार ११ गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चन्द्रकोट गाउँपालिका गुल्मीको १५ औ गाउँसभाको पहिलो तथा दोश्रो बैठक असार १०…

गुल्मीदरबार गाउँपालिकाको  ४५ करोड बढीको बजेट सार्वजनिक

अनिल खत्री १० असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले  ४५ करोड बढीको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगाले पन्ध्रौं गाउँसभामा आर्थिक वर्ष ०८१/ ०८२ का लागि ४५ करोड ९३ लाख ०८ हजार प्रस्तुत गरेकी हुन् । जसमध्ये…

मुसिकोट नगरपालिकाले ल्यायो ६९ करोड ६० लाख बढीको बजेट

सूर्य सुनार १० असार, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले कूल ६९ करोड ६० लाख ९७ हजार ४५२ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । जस अन्र्तगत चालु तर्फ ४७ करोड ७५ लाख ५८ हजार ४५२ र पुँजीगत तर्फ २१ करोड ८५ लाख ३९ हजार रुपियाँको…

जन्मदिनको अवसरमा शौक्षिक सामग्री वितरण

सूर्य सुनार ९ असार, गुल्मी सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका २ स्थित खस्थोक माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई शौक्षिक सामग्री वितरण गरिएको…

मुसिकोटको नीतिः वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास

सूर्य सुनार ५ असार, गुल्मी मुसिकोट नगरपालिकाले वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास कार्यक्रम मार्फत रोजगारी दिने भएको छ । आर्थिक वर्ष २०८१÷२०८२ को नीति तथा कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नगरपालिका भित्र रहेका…

अत्तिविपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य विमा

सूर्य सुनार ५ असार, गुल्मी गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अत्तिविपन्न परिवारका सदस्यहरुको लागि निःशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ । आर्थिक वर्ष २०८१÷ ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार…

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

सूर्य सुनार ३२ जेठ, गुल्मी नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । काउछाले ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्यानुभएको थियो । १२ औं…

चन्द्रकोट दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगीता सम्पन्न, वडा नम्बर ८ तुराङ्गलाई उपाधि

चन्द्रकोट गाउँपालिकामा दोश्रो अध्यक्ष कप गाउँपालिभित्रका अन्तर वडा स्तरीय खुला पुरुष भलिवल प्रतियोगीता सम्पन्न भएको छ । जेठ २७ र २८ गते गाउँपालिकोको केन्द्र शान्तिपुरमा सम्पन्न भएको दोश्रो अध्यक्ष कप भलिवलको उपाधि चन्द्रकोट गाउँपालिका वडा…