समुह अनुसार हेर्नसहोस

व्लग

गुल्मी–१ मा यस्तो छ चुनावी गतिविधि, प्रदीप र चन्द्र भण्डारीमध्ये को बलियो ?

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता…

किसानले लगाउनै छाडे कोदो

गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यस वर्ष…

अर्जै र घमिर खोलामा कल्भट राखेपछि यात्रा गर्न सहज 

कात्तिक २५ गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डका दुई वटा खोलामा कल्भट राखिएको छ । मालिका गाउँपालिका भित्र पर्ने अर्जै र घमिर खोलामा कल्भट राखिएको गाउँपालिकाले जानकारी दिएको छ । कल्भट राखेपछि पैदल…