समुह अनुसार हेर्नसहोस

व्लग

कथा : सपनाहरु  हराएको सहर

कुनै एक समयकाे कुरा थियो । करिब ७/८ वर्ष अगाडिको कुरा हो  एउटा सुन्दर परिवार थियाे। साेहि परिवार मा ४ जना सदस्य थिए । उक्त परिवारमा बुबा (राम बहादुर र आमा (गाैरी) र छाेरा (नरेन्द्र ) छाेरी (सुन्तली ) थिए उक्त परिवारमा निकै खुसियाली छाउदै…

समाज परिवर्तनमा छोरीको भुमिका

कुनै एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा अनेक व्यक्तिहरू बस्ने गर्थे त्यस मध्ये एउटा सुन्दर परिवार थियो । त्यस गाउँमा सानो र सुखिलो परिवार भएको घर भन्दा सबैले हर्क बहादुरको नाम लिन्थे। हर्क बहादुरको परिवारमा उसकी श्रीमती, एक छोरा…

चन्द्रकोट गाउँपालिकामा भूमिहिन सुकुम्बासीलाई निस्सा वितरण

महेश बोहरा, फाल्गुण १ गुल्मी,  गुल्मीको चन्द्रकोट गाउँपालिकामा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाइ निस्सा वितरण गरिएको हो । गाउँपालिकाको…

स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु

हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु हुँदैछ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पुस…

गुल्मीकी  २० वर्षीया विपना: चिया बेच्दै पढ्दै, मासिक ९० हजार कमाउँदै

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुबासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उहाँले…

गुल्मीमा ३३९ जना एचआइभी संक्रमित

मनु सुनार मनसुन गुल्मी मङ्सिर २६ । गुल्मी जिल्लामा ३३९ जना एचआइभी संक्रमित रहेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मीदरबार गाउँपालिकामा २४ जना, छत्रकोट गाउँपालिकामा ४५ जना,…

चन्द्रकोटमा पौष १ र २ गते निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुदै

महेश बोहरा, मंसिर २६ चन्द्रकोट // गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै यही पौष १ र २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । गाउँपालिकाले…

चन्द्र भण्डारीले निर्वाचनमा खर्चिए २९ लाख

हुमाकान्त पोखरेल, गुल्मी १९ मंसिर । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचित सासंद चन्द्रकान्त भण्डारीले मंसिर ४ गते सम्पन्न निर्वाचनको लागि २९ लाखभन्दा बढी रकम खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा बुझाएको…

निर्वाचनको दिन मौसम सफा रहने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मंसिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मंसिर २ देखि…

गुल्मी २ पेचिलो बन्दै पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको…