समुह अनुसार हेर्नसहोस

स्थानिय

लायन्स क्लबद्धारा विद्यार्थीलाई न्यानो कपडा

मनोज कार्की माघ १०,गुल्मी–लायन्स क्लब अफ गुल्मी तम्घास र लायन्स क्लब अफ गुल्मी रेसुङ्गाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको सदरमुकाम स्थित श्रृजना प्राथमिक बिद्यालयका ५५ जना र सेतो गुराँस बाल बिकास केन्द्रमा अध्ययनरत…

गुल्मीका मुटु रोगीलाई आर्थिक सहयोग

सूर्य सुनार गुल्मी माघ ८ गुल्मीका एक मुटु रोगी बिरामीलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटका सचिन पुनलाई उपचार गर्नको लागि सहयोग गरिएको हो । उनलाई मुसिकोट रुपन्देही सम्पर्क समाजले १७ हजार, ८ हजार मुसिकोट…

रेसुङ्गा होटल पौवामा माघी विशेष परिकार

सूर्य सुनार २९ गुल्मी गुल्मीको रेसुङ्गास्थित होटल पौवाले यस वर्षको माघी विशेष कार्यक्रम आयोजना गरेको छ । माघीको अवसर पारेर भोलि माघ १ गते होटल पौवाले यस वर्षको माघी विशेष कार्यक्रम आयोजना गर्ने भएको हो । नेपाली संस्कृतिको संरक्षणामा टेवा…

गुल्मीको नयाँ सिडिओमा कृष्णप्रसाद शर्मा

अनिल खत्री २४ पुस, गुल्मी । गुल्मी जिल्लाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्णप्रसाद शर्माले जिम्मेवारी पाएका छन् । सोमबारदेखि गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका शर्माले मंगलवार जिल्ला स्थित राजनितिक दल,…

विबाहको खर्च रकम कटाएर गाउँमै स्वास्थ्य शिबिर

अनिल खत्री पौष १४, गुल्मी हाम्रो समाजमा विबाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विबाहको खर्च रकम कटाएर आफनै गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ…

खुकुरी युथ क्लबद्वारा ट्राफिक नियमका बोर्डहरु बजारमा राखियो

सूर्य सुनार पौष ४ गुल्मी खुकुरी युथ युवा क्लब तम्घासले सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमका बोर्डहरु बजारमा राखेको छ । अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नगरि हुने हुँदा त्यसको न्यूनिकरणको लागि…

जन्मदिनमा आशा अपाङ्ग केन्द्रलाई खाद्यान्न सहयोग

सूर्य सुनार पौष ३ गुल्मी पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पाटीसमेत गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा गुल्मी उद्योग सघंका वरिष्ठ…

गुल्मीको चन्द्रकोट गाउँपालिकामा मंसिर २५ गते सार्बजनिक विदा

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले मंसिर २५ गते सोमबार पालिकाभरमा सार्वजनिक विदा दिएको छ । चन्द्रकोट क्षेत्रको ऐतिहासिक, धार्मिक एंव साँस्कृतिक महत्व बोकेको बालाचतुर्दशी / शतबीज छर्ने पर्वको असरमा सार्वजनिक विदा दिएको गाउँपालिकाका…

मुसिकोट नगरपालिकामा च्याउ खेती सम्बन्धी तालिम प्रदान

सुर्य सुनार मंसिर १६ गुल्मी मुसिकोट नगरपालिका ८ ले ४० जना किसानलाई च्याउ खेती प्रविधी तालिम प्रदान गरेको छ । आर्थिक वर्ष २०८०÷ ०८१ को नीति तथा कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको वडाध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए । वडा भित्र…

गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ । चन्द्रकोट गाउँपालिका वडा…