समुह अनुसार हेर्नसहोस

स्थानिय

रेसुङ्गाका चेतमान मंसिर १ गतेदेखी सम्पर्क बिहिन

सूर्य सुनार मंसिर ४, गुल्मी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ७ भुजेलखर्क निवासी चेतमान चुँदरा सम्पर्क बिहिन भएका छन् । मंसिर १ गते दिउँसो १२ः ३० बजे घरबाट निस्किएका चुँदरा अहिलेसम्म घर नफर्किएको परिवारले जानकारी दिए । ६२…

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रेसुङ्गा नगर कमिटिको अध्यक्षमा ममता महाकिम चयन

असोज २१, गुल्मी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रेसुङ्गा नगर कमिटिको अध्यक्षमा ममता महाकिम चयन हुनुभएको छ । आइतबार जिल्ला पार्टी कार्यालयको सभाहलमा नगरकमिटिको सम्पन्न भेलाले ममता महाकिमको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरेको हो ।…

शहरको सुख्ख छोडेर गाउँमै भैंसी पालन व्यवसायमा रमाउदै मेघनाथ

अनिल खत्री १९ असोज, गुल्मी । कोरोना महामारी र त्यसबाट उत्पन्न आर्थिक समस्यासँग जुध्न गुल्मीका ग्रामीण बस्तीहरुमा शहरबाट फर्केर व्यवसायिक रुपमै विभिन्न व्यवसायहरु शुरु भए । तर कतिपय केहि समयमै बन्द भए भने केहिले अझै पनि समाजमा उदारणीय कृषक…

ग्रामीण सडक मर्मत गर्न गुल्मी प्रशासनको निर्देशन

असोज १८ गते । दशै तिहार जस्ता पर्वहरु नजिकिए संङगै ग्रामीण स्तरका सडकहरु मर्मत गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्देशन दिएको छ । वर्षातको पानीले ग्रामीण स्तरका सडकहरु बिग्रिएकाले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण स्तरका सडकहरु तत्काल…

उदिनढुङ्गा बसपार्क टिकट काउन्टर भवन सञ्चालनमा

अनिल खत्री असोज ४, गुल्मी गुल्मी जिल्लाको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएको छ । निर्माण कार्यमा वषौंदेखि अलपत्र रहेको भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीहरुलाई सहज भएको छ । गुल्मी जिल्लाको…

संविधान दिवस : चन्द्रकोटले अन्तरक्रिया तथा शुभकामना सहित विविध कार्यक्रमका साथ मनायो ।

आश्विन ४ गुल्मी । संविधान दिवस २०८० को अवसरमा बुधवार चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा अन्तरक्रिया एवंम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षतामा संचालित कार्यक्रममा गाउँपालिका…

गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्युु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिए ।…

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मीले मनायो छैठौँ वार्षिकोत्सव

भदौ १५, गुल्मी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मीले आफ्नो स्थापनाको छैठौँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार कार्यालयले ६ वर्ष पुगेकोे उपालक्ष्यमा केक काटे्र वार्षिकोत्सव मनाएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड…

गुल्मीमा रगतको अभाव हुन् नदिने दाबी

प्रेम सुनार साउन २८, गुल्मी गुल्मीमा रगत अभावका कारण कोही पनि बिरामी मर्न नपर्ने गरी रगत तम्तयारी अबस्थामा रहेको यहाँको एक संस्थाले दाबी गरेको छ । जिल्लाको सदरमुकाममा रहेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीले यस्तो दाबी गरेको हो ।…

गुल्मीदरबारमा वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न

अनिल खत्री साउन २२, गुल्मी गुल्मीमा स्थानीय तहले वार्षिक प्रगती समिक्षाको सुरुवात गरेका छन् । गुल्मीदरबार गाउँपालिकाले एक वर्षमा विभिन्न क्षेत्रमा गरेका कामहरु बारेमा प्रगती समिक्षा गरिएको हो । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले…