समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

सरकारले ध्यान नदिँदा भन्सारमा व्यापारीहरुको चाप र कारोबार बढन् सकेन

बिमल भटराई नवलपरासी । महेशपुर भन्सार छोटीबाट स्तरउन्नती भई मुल भन्सारमा परिणत भएको ३ बर्ष वितिसक्यो तरपनि अझै भन्सारलाई आवश्यक जग्गा अधिग्रहण, बाटोघाटाको विस्तार, गोदाम, मालबाहक गाडी पार्किङ्ग, भवन, प्लान्ट क्वारेन्टाईन चेकपोष्ट जस्ता…